गृहपृष्ठ आगामी हप्तादेखि अनलाइनबाटै श्रम स्वीकृति हुने
आगामी हप्तादेखि अनलाइनबाटै श्रम स्वीकृति हुने

केही समयदेखि बन्द रहेको अनलाइन श्रम स्वीकृत पुनः सुचारु हुने भएको छ।आगामी हप्तादेखि सेवा संचालन गर्न लागेको श्रम तथा वैदेशिक रोजगार बिभागले जनाएको छ।
यसबाट बिदेश काम गर्ने कामदारको लागि सहज हुने छ भने बिभागनै धाउनु पर्ने बाध्यता पनि हट्ने छ।
सरकारले अनलाइनबाटै सेवा प्रदान गर्नेभएपछि सम्बन्धित मुलुकबाटै कामदारले अनलाइन मार्फत श्रम स्वीकृति लिन सक्ने छन्।