२०७७ माघ १४ गते बुधवार | January 27, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ आगामी हप्तादेखि अनलाइनबाटै श्रम स्वीकृति हुने

आगामी हप्तादेखि अनलाइनबाटै श्रम स्वीकृति हुने

केही समयदेखि बन्द रहेको अनलाइन श्रम स्वीकृत पुनः सुचारु हुने भएको छ।आगामी हप्तादेखि सेवा संचालन गर्न लागेको श्रम तथा वैदेशिक रोजगार बिभागले जनाएको छ।

यसबाट बिदेश काम गर्ने कामदारको लागि सहज हुने छ भने बिभागनै धाउनु पर्ने बाध्यता पनि हट्ने छ।

सरकारले अनलाइनबाटै सेवा प्रदान गर्नेभएपछि सम्बन्धित मुलुकबाटै कामदारले अनलाइन मार्फत श्रम स्वीकृति लिन सक्ने छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु