गृहपृष्ठ मनाेरञ्जन

लोकदोहोरी गायक जेबी ओली आँफैमा बहुप्रतिभाका धनी गायक हुन्।उनको कला ,गला साच्चिकै जादुमय छ।गायक ओलीको स्वर सुनेर नतमस्तक हुने पनि धेरै छन्। उनै कर्णप्रीय स्वरका धनी गायक ओलीले यतिखेर प्रवासबाटै नेपाली बजार तताएका छन्।त्यो पनि जल्छ दुनियाँ जल्न देउ नामक...

लोकगीत क्षेत्रमा नवप्रतिभा र उदयमान कलाकार आउने क्रम जारी छ।त्यसगरी गुल्मीले पनि अर्को जल्दोबल्दो कलाकार जन्माएको छ।उनी हुन् प्रशस्त संभावना बोकेका गायक राजु पौडेल। निकै मेहनत र लगावका साथ यतिखेर उनले मर्मस्पर्शी गीत कात्रो बजारमा ल्याएका छन्।मायामा पीडा,वेदना र मायाप्रतिको...

कोपिला १. भाेलि के के हुन्छ के थाहा रमाउन र हाँस्न नसाँचे है मायाले काे हाँस्छ काे रुन्छ के थाहा २. कहिलेकाहीँ रिसाउने काेही छैन सुख साँट्ने मान्छेकाे त भयाे कुरै छाडाैँ मसँग दुख बिसाउने काेही छैन ३. भ्रष्टाचारीले तान्ने...

गजल बहर- हजज अखरब अबतर मुसद्दत डा.घनश्याम परिश्रमी सुख दिन्न कतै मनको रिसले डसि राख्छ सधैं यसको विषले जहिल्यै तलकाे तल नै छन् उनी म त माथि चढेँ अति काेसिसले शुभभाव फुलाेस् मनभित्र सधैं नगरूँ कहिल्यै छल साजिसले कति छन् कति...

लोक गायक एवं हास्य कलाकार उज्ज्वल गिरी यतिखेर चर्चामा छन्।अरु केही नभएर अहिले उनको गीतको चर्चा बजारमा तातिरहेको छ। बजारमा हास्य क्षेत्रलाई निरन्तरता दिदै गरेका गिरिले “बाजा तालैमा” बोलको गित बजारमा सार्वजनिक गरेका छन्। गिरिको लय, शब्द र आफ्नै अफिसियल...

मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठले पहिरिएकी छिन् । हिडेन ट्रेजरले आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौंकी २२ वर्षीया श्रेष्ठले ताज पहिरिएकी हुन्। उनलाई मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले ताज पहिर्याइन् । आयोजकले कल्पना गर्नुहोस्, ‘तपाईँ सानो ढुंगा हो, जो...

गायक तथा सर्जक नरेश खाती त्यस्ता कलाकार हुन् जसका हरेक सृजनाले बजार तताएकै हुन्छन्।यसकारण पनि उनी भाग्यमानी ठहरीएका छन्। केही समय अगाडि माया मारेर नामक एल्बमले बजारमा हुटहुटीनै चलायो।अहिले फेरि पछिल्लो पटक बजारमा आएको पिपलु र वर पनि छोटो समयमै...

चौतारी फिल्म्सको प्रस्तुतिमा पन्चेबाजामा सजिएको चोखो माया संगै लाउला बोलको गीत सार्बजनिक भएको छ। कोरोना कहरको बिचमा छायांकन र सम्पादन भएको गीतलाई गायक तथा सर्जक चन्द्र महतले सृजना गरेका हुन्। पछिल्लो समय चर्चामा रहेकी लोक गायिका कमला पोख्रेल संग सुमधुर...

“मैले लेख्ने गजलहरुमा तिम्रो नै नाम थियो, तिमी बस्ने सहरहरुमा, मेरो नै बदनाम थियो “ गीत तथा भिडियो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथी बेनेलक्सका लागि नेपाली राजदुत महामहिम लोक बहादुर थापाले गितकार यशु थापाको गिती एल्बम “नाम “ १० नोभेम्बरका दिन...