गृहपृष्ठ मनाेरञ्जन

पछिल्लो समयका लोकप्रिय युवा गायक प्रकाश पराजुलीको मन्जरी नामक एल्बम यतिखेर चर्चामा छ। यो एल्बममा महानायक राजेश हमाल जोडिनुले पनि थप चर्चाको बिषय बनेको छ।चर्चित सर्जक नवराज पन्थको शब्द श्रीजनामा संगीत एवं स्वर गायक पराजुलीकोनै रहेको छ भने महिलातर्फ समधुर...

रुदै रुदै तिम्रो शहरदेखी माया मारेर सम्म आइपुग्दा नरेश खाती नेपाली सांगीतिक क्षेत्रका स्टारनै भएका छन्। उनै लोकप्रिय सर्जक एवं गायक खातीले यतिखेर तिजको माहोल तताउने गीत ज्यान जाला छोड्दिन नाच्न बरिलै नामक एल्बम बजारमा ल्याएका छन्। भोक मोरी लागोस्...

नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले हात पारेका छन्। शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्। फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए।उनले २५ लाख नगद र कार...

बसन्त लम्साल पछिल्लो समय चल्तिका गायक।उनको काम र नाम पनि ठ्याक्कै मेल खान्छ।अर्घाखाँचीमा जन्मेको एउटा ठिटो ,मध्यम परिवारमा हुर्केका लम्साल सायद भड्किलो जिवनशैली उनको जिवनकालमा सुचिकृत भएन।साधारण मानिस पनि कलात्मक एवम् कर्मयोगी कसरी भएत भन्ने प्रशन वा जिज्ञासा उठ्न सक्छ!...

काठमाडौं । नयाँ मिस नेपाल खोजी सुरु भएको छ । आयोजक हिडन ट्रेजरले ‘मिस नेपाल २०२०’ को लागि आवेदन खुल्ला गर्दै नयाँ मिस नेपालको खोजी सुरु गरेको हो । निशुल्क फर्म भर्न सक्ने ब्यवस्था सहित खुल्ला भएको मिस नेपालको आवेदन...

लिस्बन, पोर्चुगल । पोर्चुगलमा एउटा सक्रिय सामाजिक संस्थाको रूपमा चिनिएको र विभिन्न रचनात्मक एवं सृजनात्मक कार्यहरु गर्दै आइरहेको बाग्लुङ समाज पोर्चुगलले खेलकुदका माध्यमबाट समेत अग्रसरता जनाएर आगामी चैत दसैंको अवसर पारेर भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । बाग्लुङ जिल्लामा...

इन्दिरा चाम्लिङ / डेनी भेर्शाल्ट, बेल्जियम ड्रिम्स नेपालले पहिलो पटक मिस नेपाल यूरोप २०२० सम्पन्न गरेको छ। यूरोपको राजधानी बेल्जीयम स्थित शैक्षिक नगरी लुभेनमा पहिलो पटक हिजो ड्रिम्स नेपालले मीस नेपालका आयोजक हिडन ट्रेजरसँगको सहकार्य र सम्झौतामा सो आयोजना सम्पन्न...

पुनम गौतम , लिस्वन, २४ जनवरी । चर्चित गायक राजेश पायल राई पोर्तुगल आउने हुनुभएको छ । एक विशेष साँस्कृतिक प्रस्तुति दिनकालागि गायक राई यहाँ आउन लाग्नु भएको हो । किराँत राई समाज पोर्तुगलले फेब्रुअरी ९ तारिख आइतबारका दिन सो...

पछिल्लो समयकी हिट र निकै ब्यस्त नायिका पुजा शर्मालाई फिल्मका अफर आउने क्रम बाक्लो हुँदै गएको छ।त्यहीँ क्रममा नयाँ बन्न लागेको फिल्म पर्खी बसेँ २ बाट उनलाई अभिनय गर्न प्रस्ताव गरिएको छ।निर्देशक सौरभ चौधरीलाई ‘पर्खी बसेँ २’ उत्कृष्ट बनाउनुपर्ने चुनौती...

काठमाडौं । चकलेटी अभिनेताको रुपमा एक समय नेपाली फिल्म अभिनयमा दबदबा कायम गरेका अभिनेता राजबल्लभ कोइराला पिता बन्ने भएका छन् । उनले आइतबार सामाजिक सञ्जालमा श्रीमतीको बेबी बम्पसहितको केही तस्विर सार्वजनिक गर्दै आफू पिता बन्न लागेको जानकारी दिएका हुन् ।...