२०८० असोज ९ गत मंगलवार | September 26, 2023

पत्रकार महासंघको कोषलाई पोल्याण्डबाट आचार्यको आर्थिक सहयोग
पत्रकार महासंघको कोषलाई पोल्याण्डबाट आचार्यको आर्थिक सहयोग

"केही मानिसहरुको मनै सामाजिक भावनाले ओतप्रोत हुन्छ, त्यसैले त उनीहरु आफ्नो खुशी समाजको हितमा देख्छन्"यसको पर्याय बनेका छन् पोल्याण्डका नेपाली डाक्टर उदयदेव आचार्य।आचार्यले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आपतकालीन कोषमा ५५ हजार बढी रकम सहयोग गरेका छन्। नेपाल पत्रकार महासंघ...

१९ देशका केन्द्रीय बैंक प्रमुखको विशेष सम्मेलन,कोरोना विरुद्ध एक्यवद्धता जाहेर
१९ देशका केन्द्रीय बैंक प्रमुखको विशेष सम्मेलन,कोरोना विरुद्ध एक्यवद्धता जाहेर

दक्षिण पूर्वी एशियाका १९ केन्द्रीय बैंकका गभर्नर/प्रबन्ध निर्देशक कोरोनाले पारेको प्रभावसँग जुध्दै आर्थिक क्रियाकलाप संयुक्त प्रयासबाट अगाडि बढाउन सहमत भएका छन्। श्रव्यदृश्यका माध्यमबाट आज आयोजना गरिएको दक्षिण पूर्वी एशियाका १९ केन्द्रीय बैंकका गभर्नर/प्रबन्ध निर्देशकको ५६ औँ उच्चस्तरीय सेमिनार तथा ४०...

देशको आर्थिक बिकासमा निजि क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छौ:अर्थमन्त्री पौडेल
देशको आर्थिक बिकासमा निजि क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छौ:अर्थमन्त्री पौडेल

काठमाडौं-अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार र निजी क्षेत्र मिलेर कोभिड -१९ बाट सिर्जित आर्थिक चुनौती सामना गर्नुपर्ने बताएका छन्। लगानी वृद्धि, रोजगारी सिर्जना र गरिबी न्यूनीकरणका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए। 'उत्पादन र रोजगारीमा केन्द्रित...

सुनको मूल्य तोलामा ८० हजार रुपैयाँ
सुनको मूल्य तोलामा ८० हजार रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ८० हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार तोलामा ८० हजार ३०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड गरेको सुनको मूल्य मंगलबार भने रु ३०० भनेर ८० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी...

एनआरएनएको आर्थिक प्रतिवेदन सार्वजनिक, १४ करोड खातामा
एनआरएनएको आर्थिक प्रतिवेदन सार्वजनिक, १४ करोड  खातामा

गैरआवासीय नेपाली संघको आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको छ । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठले शुक्रवार सार्वजनिक गरेको प्रतिवेदनमा पछिल्लो तीन महिनामा संघमा १४ करोड रुपैयाँ बचत देखिएको छ । श्रेष्ठले गैरआवासीय नेपाली संघलाई पारदर्शी र उत्तरदायीपूर्ण संस्था बनाउने अठोट...

वामीटक्सार गुल्मीमा मध्याबधी समिक्षा
वामीटक्सार गुल्मीमा मध्याबधी समिक्षा

पुष । नेपाल कम्युनिस्ट पार्टि (नेकपा)मुसिकोट नगर कमिटिको आयोजनामा वार्डनं७वामीटक्सार गुल्मीमा मध्याबधी समिक्षा कार्यक्रम सम्पन्न भएको छ। निर्बाचित जनप्रतिनिधि हरू,अगुवा पार्टि कार्यकर्ता हरू बिच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा मुसिकोट नगरपालिका वार्डनं८मा बिकासको समग्र पक्षको बारेमा समिक्षा गरिएको छ।ऐले सम्म...

को बन्ला राष्ट्र बैंकको गर्भनर
को बन्ला राष्ट्र बैंकको गर्भनर

नेपाल राष्ट्र बैंकको गर्भनरका लागि ६ जना भन्दा बढी सक्रिय बनेका छन् । शक्ति केन्द्र धाउने पुरानै चलनलाई पछ्याउँदै गर्भनरका लागि दौड सुरु भएको छ । तीन महिना पछि हालका गर्भनर चिरञ्जीवि नेपालको पदावधि सकिदैछ । सरकारले विक्तिय नीति तर्जुमा...

राजस्व चुहावटको कसुरमा १२ अर्बको बिगो दाबी, ५ सय १५ जनाविरुद्ध मुद्दा
राजस्व चुहावटको कसुरमा १२ अर्बको बिगो दाबी, ५ सय १५ जनाविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले हालसम्म राजस्व चुहावटको कसुरमा कर्मचारी ८ जनासहित ५ सय १५ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरेको छ। उनले ती व्यक्तिहरूबाट १२ अर्ब ३१ करोड ४७ लाख बिगो कायम गरी बिगोको दोब्बर जरिबाना र ३ वर्षसम्म कैद माग...