गृहपृष्ठ स्वास्थ्य

दाँत शरीरको एउटा यन्त्र नै हो। यसले शरीरलाई आवश्यक खाने कुरालाई एक प्रक्रियामा ढालेर पाचन प्रणालीमा पठाउँछ।दाँत सौन्दर्यमा पनि महत्वपुर्ण छ। त्यसैले यसको नियमित सफाइ हुनुपर्दछ। विभिन्न अध्ययन र चिकित्सकका सुझावलाई आधार मान्दै हामीले यहाँ दाँत माझ्दा ध्यान दिनुपर्ने ७...

कोरोना संक्रमणबाट बच्नका लागि मास्क तथा सामाजिक दूरी त अनिवार्य हुँदै हो। शरीरको रोग प्रतिरोधी क्षमता अर्थात इम्युनिटी पनि बलियो हुनु जरूरी छ। इम्युनिटी बढाउन सजिउन उपयुक्त तरकारी मानिन्छ। यसलाई नियमित खाँदा शरीरको इम्युनिटी बढ्छ। अध्ययनहरूमा देखिएअनुसार, सजिउनमा सुन्तलाभन्दा सात...

बेलायतका वैज्ञानिकहरुले सवै प्रकारका क्यान्सरको उपचार हुने ‘टी–सेल’ पत्ता लगाएको दाबी गरेका छन्।उनीहरुले पटक–पटकको परीक्षणपछि टी–सेलले सबै प्रकारका क्यान्सरको उपचार सम्भव हुने दाबी गरेका हुन्।बेलायतको कार्डिफ विश्वविद्यालयका वैज्ञानिकको समूहले ल्याबमा प्रोस्टेट क्यान्सर, स्तन क्यान्सर, फोक्सोको क्यान्सर लगायत अन्य क्यान्सरको उपचारमा...

तुलसी एउटा विरुवा मात्र होइन यसको वहु उपयोगी गुण छ। औषधीय गुणका रुपमा तुलसी जति महत्वपूर्ण छ। धार्मीक रुपमा पनि हिन्दु धर्ममा निकै पवित्र मानिन्छ। हिन्दु धर्ममा तुलसी बिना धर्म संस्कार पनि पुरा हुँदैन। विज्ञानले समेत तुलसीको फाइदाका बारेमा धेरै...

गर्भावस्थामा महिलाहरुले कुन खानेकुरा खान मिल्छ र कुन खानेकुरा खाँदा आमा र बच्चाको जिउलाई हानी पुग्छ ? यस विषयमा विश्वभरी नै विभिन्न खाले मान्यता तथा भनाइहरु व्याप्त छन्। दक्षिण कोरियामा गर्भवती महिलालाई समुद्री झारको सुप खुवाइन्छ। दक्षिण अफ्रिकाका जुलु समुदायका...

मांसाहारी भोजनको अधिक उपभोगले युरिक एसिड बढ्ने,रगतमा बोसोको मात्रा बढ्ने, मुटु रोगजस्ता विभिन्न दीर्घकालीन रोग लाग्ने सम्भावना बढी हुन्छ। त्यसैले पनि शाकाहारी बन्नका लागि मानिसहरू लागिपरेका छन्। शाकाहारी आहार पनि मांसाहार भोजन जत्तिकै पोषकयुक्त हुन्छ। मांसाहारी भोजनमा माछा, मासु र...

संसारभर चियालाई विभिन्न तरिकाले बनाएर खाइन्छ। आफ्नो स्वाद अनुसार यसलाई छुट्टाछुट्टै तरिकाबाट बनाउन सकिन्छ। विशेषगरी मानिसहरु दुध चियाको स्वाद मन पराउँछन् । मानिसहरु दूध चियाभन्दा कम मात्रामा कालो चिया खाने गरेको पाइन्छ। त्यस्तै कालो चिया सेवन गर्दा यी रोगहरुबाट छुटकारा...

कोरोना सायदै यो शब्द नसुनेको वा नजानेको विरलै मानिस होलान्।यो शब्द देखि धेरै मानिस बेचेन छन्।अझ भनौ निरास र हतास देखिन्छन्। हुन पनि यतिखेर विश्वनै कोरोना संक्रमणबाट थलिएको छ।लाखौ मानिसको कोरोनाकै कारण ज्यान गयो।कतिपय परिवार बिहिन् भए भने कतिपय निरिह...

पिनास भनेको साइनसहरुको इन्फ्लामेसन हो। साइनस भनेको टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन् जो स-साना प्वालहरु ओस्टियम को माध्यमबाट नाकको श्वासमार्गसँग जोडिएका हुन्छन्। किन हुन्छ पिनास ? पिनास हुने कारण भनेको साइनसहरुको भित्री मार्गमा केही गरी...

यदि तपाई शरिरको तौल घटाउन बजारमा पाइने औषधी प्रयोग गर्दै हुनुहुन्छ भने एक पटक सोच्नुहोस्। त्यसको सेवनले कस्तो असर पार्छ। बजारमा पाइने केमिकलयुक्त औषधीको प्रयोगले फाइदा भन्दा धेरै बेफाइदा गर्छ। त्यसकारण यस्तो अवस्थामा शरिरको बोसो घटाउन केमिकलयुक्त औषधी भन्दा प्राकृतिक...