गृहपृष्ठ प्रवास

मलेसियामा रहेका नेपालका सबै भन्दा पछाडि पारिएका चमार समुदायका युवाहरुले १६ औ राष्टिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाएका छन । चमार युवाहरु संगठित रुपमा चमार कल्याण समाज प्रवासी कमिटि मलेसिया गठन गरेर विगत लगभग तिन बर्ष देखि विभिन्न समाजिक...

वैदेशिक रोजगारीका लागि साउदीअरब आएका १५ जनालाई चमार कल्याण समाज साउदी अरबले खाद्यान्न सहयोग गरेको चमार कल्याण समाज साउदी अरबका महासचिव जग जिवन राम (जीवन कुमार) ले बताएका छन् । साउदी अरबको दमाम क्षेत्रमा खाद्यान्नको अभावमा रहेका पीडितका बारेमा आएको...

जापानको राजधानी टोकियोस्थित कोइवामा एक नेपाली महिलाको निधन भएको छ। नेपालको रूपन्देही रुद्रपुर घर भई जापानमा परिवारसंगै बस्दै आएकी ईशा थापा क्यान्सरको उपचारको क्रममा निधन भएको हो। ७ वर्षअघि श्रीमानको डिपेन्डेनमा जापान आएकी थापाको में २६ तारिख बिहान पेट क्यान्सारको...

नेपाली महिला समाज पोर्चुगलले भब्य र सभ्य रुपमा बार्षिक साधारण सभा सम्पन्न गरेको छ।समाजले दोस्रो पटक साधारण सभाको आयोजना गरेको हो। स्थापनाकालदेखीनै महिला हक हितका निम्ति उदारहणिय कार्य गर्दै आइरहेको समाजले हरेक कार्यलाई पारदर्शीक रुपमा सार्वजनिक गर्दै आइरहेको छ। लिस्वनको...

वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन्। नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ घर भई विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका ३० वर्षीय सुजन सिलवाल बेपत्ता भएका हुन्। गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५...

युरोपेली संघले गैर ईयु आप्रवासीलाई लक्षित गरेर नयाँ प्रस्तावमाथि छलफल सुरु गरेको छ। युरोपेली संघले अहिले आफ्ना सदस्य देशमा ५ बर्ष कानुनि रुपमा बसेका आप्रवासीलाई पिआर दिने नियमका परिवर्तन गर्ने र केहि सहज बनाउने संकेत गरेको हो। युरोपेली आयोगको अध्ययनले...

खेलकुद बिकासमा नेपाली गैर नेपाली संघ स्थानीय समन्वय समितीले दम्माम मा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ। ‘तपाइहरूको सहभागिता हाम्रो सफलता’ “नेपाली खेलाडीहरूको कला र प्रतिभाको पहिचान एनआरएनए साउदीको अभियान ” भन्ने मुल नाराका साथ गैर आवासिय नेपाली संघ स्थानीय...

साउदी अरबले यस वर्ष देशभित्र र बाहिरका १० लाख मुस्लिमलाई हजमा सहभागी हुन दिने भएको छ। कोरोना संक्रमणका कारण विगत दुई वर्षदेखि यो संख्या निकै कम थियो तर यसपटक यो संख्यामा ठूलो वृद्धि गरिने भएको हो। समाचार एजेन्सी एएफपीका अनुसार...

जिवन कुमार राम ।साउदीअरेविया साउदी अरेवियाको बुरादा एरियामा हृदयघात भई मृत्युभएका महोत्तरी जिल्लाका लाल बहादुर चमारको शव हिजो स्वदेश पठाईएको छ । चमार कल्याण समाज साउदी अरेवियाको विशेष पहल एवमं नेपाली राजदुतावास साउदीको समन्वयमा उहाको शव आज विहिवार परिवारलाई बुझाईएको...