गृहपृष्ठ प्रवास

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आगामी नेतृत्व लिन रबिना थापाले भेटघाट तीव्र पारेकी छन्। एनआरएनए महाधिवेशनको पूर्व सन्ध्यामा थापा प्रतिनिधिहरूसँग भोट माग्न व्यस्त बनेकी छन्। उनको भ्रमणले अमेरिकाज क्षेत्रका अधिकांश जनसम्पर्क समितिहरुले उनलाई समर्थन गर्ने वचन दिएको बताइएको छ। यसैबीच...

चौतारी इभेन्ट्स फिनल्यान्डले गायिका रिता केसीको साथमा फिनल्यान्डबासी नेपालीलाई छमछमी नचाउने भएको छ। कार्यक्रम सेप्टेम्बर ३ तारीखमा फिनल्यान्डको हेलसिन्कीमा हुन लागेको हो।लोकप्रिय गायिका केसीले उक्त दिन आफ्ना विभिन्न प्रस्तुतिहरु मार्फत दर्शकहरुलाई मनोरञ्जन दिने बताइएको छ। गायिका केसीको आगमनको खबरले फिनल्यान्डबासी...

सुन्दापनि अत्यास लाग्ने!कस्तो होला नेपालीको मन!धेरै नेपालीहरु दयालु र सहयोगी भावका हुन्छन्।तर कतिपय नेपाली क्रुर हुन्छन् भन्ने तथ्य ग्रीसबाट अपहरण गर्ने नेपालीको कर्तुतले जनाउछ। युरोपेली मुलुक ग्रिसमा तीन जना नेपालीलाई अपहरण गरेर काठमाडौंमा फिरौती लिने ४ जनालाई प्रहरीले पक्राउ गरेको...

प्रेम परियार ,नर्वे :विगत वर्षलाई निरन्तरता तथा आफनो वार्षिक कार्य तालिका र समर सीजनको सदुपयोग गर्दै प्रवासी नेपाली एकता मन्च नर्वेले आयोजना गरेको मैंत्रीपूर्ण टि -१० चौथो क्रिकेट प्रतियोगिता सफ़लताका साथ सम्पन्न भएको छ। नर्वेको ओस्लोस्थित क्रिंगसो खेल मैदानमा यहि...

मिती २०८० श्रावण ७ गते प्राईम टाइम टेलिभिजनबाट प्रसारित कार्यक्रम चिया गफ मार्फत अधिबक्ता भगवती पाण्डे (शितल) ले सिङ्गो तामाङ्ग र मगर जाती समुदायमा दाजुभाई दिदीबहिनी बिचमा बिबाह हुन्छ भनि दिएको अभिव्यक्तिले समस्त समुदायलाई आँच पुगेको छ। आधारहीन र तथ्यहीन...

सुशील लामा ,साइप्रस:अगस्ट महिना छ। गर्मी धेरै बढेर पसिनाको मुहान फुटेको छ शरीरबाट। लगभग खाडी मुलुकको जत्तिकै । मध्याह्नमा ४० डिग्रीभन्दा माथि पुग्छ तापक्रम। ओलोम्पिया पर्वतको छायाँले लिमासोया भिलेजलाई छपक्क छोपेको छ। लिमासोया भिलेजको एउटा विशाल घरको बाल्कोनीमा बसेर उजेली...

पोल्याण्ड :नेकपा(एकीकृत समाजवादी)ले प्रवासमा आफ्नो सङ्गठनलाई बिस्तार गर्दे लगेको छ ।यसै क्रममा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च पोल्याण्डले आफ्नो संगठनलाई पुनर्गठन गरेको छ। प्रवासी नेपाली एकता मञ्च प्रवास कमिटीका प्रचार विभाग प्रमुख शेरबहादुर परियारको प्रमुख आतिथ्यतामा जुम...

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी ११ औं महाधिवेशनमा युरोप उपसंयोजक(DRC)मा पोर्चुगलका रोबोट लिम्बूले उम्मेदवारी दिने भएका छन् । आगामी २०२३–२०२५ कार्यकालको लागि सो पदमा लिम्बूले उम्मेदवारी दिने तयारी गरेका हुन् । हाल उनी युरोपका युवा उपसंयोजक रहेका छन्। गैरआवासीय...

केजीन राई, बेल्जियम : बेल्जियमको क्यासेल्लोमा नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमको आयोजनामा हिजो २९औं विश्व आदिबासी दिबस भव्यताका साथ सम्पन्न भएको छ। पहिचान र अधिकार सुनिश्चितताका लागि आदिबासीहरू एक हौ भन्ने नाराका साथ सम्पन्न सो दिवसमा बेनेलक्स र यूरोपियन युनियनका...

गैर आवासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद् पोर्चुगलको उपाध्यक्षमा चर्चित युवा व्यबसायी शिवसागर बुढाथोकी निर्विरोध निर्वाचित भएका छन्। अन्य पदमा धेरै जनाको उम्मेदवारी परेपनि उपाध्यक्ष लगायत केही पदमा भने एकल उम्मेदवारी परेको छ। व्यक्तित्व विश्लेषण शिव सागरको व्यक्तित्वको विश्लेषण गर्दा...