Covid-19
City Express

गृहपृष्ठ साहित्य/कला

चर्चा-परिचर्चामा गायिका शितलको “शितलु”
चर्चा-परिचर्चामा  गायिका शितलको “शितलु”

छोटो समयमै चर्चाको शिखरमा पुग्ने गायिका मध्ये एक हुन शितल शर्मा।नेपालको बागलुङ स्थायी घर भएकी गायिका शर्मा लामो समय संचार क्षेत्रमा समेत काम गरेकी छन्। कला र गलाकी धनी गायिका शर्माले यस अघि पानीजाहाज,महारानी जस्ता लोकप्रिय गीतहरु पस्केर आम लोकपारखिहरुको...

ए आम्मै मयाकै पिरले तीज गीतको सर्वत्र चर्चा
ए आम्मै मयाकै पिरले तीज  गीतको सर्वत्र  चर्चा

माया मारेर गीतबाट एकाएक चर्चाको शिखरमा पुगेका गायक नरेश खाती र गायिका समिक्षा अधिकारीले तीजको गीतमा पनि सहकार्य गरेका छन्। यस अघि उनिहरुको आवाजले धेरैलाई मन्त्रमुग्ध पारेको थियो भने यसपालि पनि दर्शकहरु गीतमा झुम्ने संकेत देखिएको छ। हिजो मात्रै हिम...

गायक राजेश बर्देवाको संगीतमा दिदीभाइ तीज गीत बजारमा
गायक राजेश बर्देवाको संगीतमा दिदीभाइ तीज गीत बजारमा

कोरोना कहरका बीच तिजका गीतहरु बजारमा आउने क्रम जारी नै छ। यही भिडका बीचमा राधिका हमाल र राजेन्द्र कंडेलको आवाज रहेको तीज गीत दिदिभाइ बजारमा आएको छ। मौलिकता र पछिल्लो समसामयिक परिवेशलाई पर्दामा उतारिएको यस एल्बममा निर्मला सुवेदीको शब्द रहेको...

फोटोमा कविता प्रतियोगिता- १ को नतिजा घोषणा
फोटोमा कविता प्रतियोगिता- १ को नतिजा घोषणा

पफोटोमा कविता प्रतियोगिताको दोस्रो शृंखलामा कवि बिष्णु पादुकाको कविता संवाद प्रथम, कवि छिरिङ अविरलको कविता ममताको महासागर द्वितीय र कवि विनोद स्पन्दन, लक्ष्मी ढकाल एवम् अम्बिका अधिकारीको कविता क्रमश: मेरी आमा, धराको सम्झौता र आमाले तृतीय स्थान प्राप्त गरेको छ...

सम्बन्ध बनाउन सहज तर जोगाउन कठिन
सम्बन्ध बनाउन सहज तर जोगाउन कठिन

सम्बन्धको आकार वा प्रकार धेरै हुने गर्दछन्।कुनै दृश्यमा देखिनेगरि हुन्छन् भने कतिपय अदृश्यरुपमा पनि गाँसिएका हुन्छन् ।आज हामी प्रेम सम्बन्ध ,प्रेम पछि बैबाहिक सम्बन्ध र तद्पश्यात उत्पन्न परिणामका सन्दर्भमा चर्चा -परिचर्चा गर्ने जमर्को गरेका छौ। प्रेम शब्द आफैमा प्रिय शब्द...

बालगायिका दीपिकाले परदेशी बाबालाई सम्झिदै गाइन् भावुक गीत
बालगायिका दीपिकाले परदेशी बाबालाई सम्झिदै गाइन् भावुक गीत

जब मानिसमा कला र गला फुर्छ तब उमेरले कुनै छेकबार गर्दैन।क्षमता भयो भने जस्तो बेक्तिले पनि आबिस्कार गर्न सक्छ भन्ने गतिलो उदारहण दिएकी छन् ५ बर्षिय दिपिका कंडेलले कर्णप्रिय गीत गाएर। नेपालीहरुको बाध्यता र बिवशता छ प्रदेशी हुनु पर्ने।आफ्नो कलिलो...

शिव अखेलीको भिर्नी झोलामा दर्शकको ओइरो,९२ लाख पटक भिडियो हेरे दर्शकले
शिव अखेलीको भिर्नी झोलामा दर्शकको ओइरो,९२ लाख पटक भिडियो हेरे दर्शकले

शिव अखेलीको शब्द श्रीजनमा बजारमा आएको भिर्नी झोलामा दर्शकको घुइँचोनै लागेको छ।साधारण शब्द,मौलिकता र गाउघरको शैलिलाई गीतमा दुरुस्त उतारीएको सन्दर्भमा गीतलाई धेरै दर्शकले रुचाएका हुन् । झन्डै करोड कलबमा पुग्नै लाग्दा गीतको रौनकता दैनिक उकालो लागिरहेको छ।गीतमा झम-झम नाच्न मिल्ने...

सयौं गीतको भिडमा फुल पहेलै पन्चेबाजाले बजार तताउदै
सयौं गीतको भिडमा फुल पहेलै पन्चेबाजाले  बजार तताउदै

बजारमा गीतको भेलनै आइरहेका छन्।कहिलेकाही दर्शक-श्रोताहरु कुन गीतको भाब के हो भन्नेमा समेत अलमलिएको देखिन्छ।तरक हरेक समय पृथक र फरक स्वादका गीतहरू पस्कन अब्बल चर्चित सर्जक शिव अखेली फेरी बजार तताउन कम्मर कसेर लागेका छन् ।केही घण्टा अघाडी मात्र बजारमा...

बाल गायिका दीपिकाको स्वरले धमाका मच्चायो
बाल गायिका दीपिकाको स्वरले धमाका मच्चायो

हिरा चम्किलो बनाउन कुनै कसी लगाउनु पर्दैन भनेझै बागलुङ बाल गायिका दिपिका कंडेलको स्वरमा पनि भगवानको बरदान साबित भएको छ।न कुनै साधना न कुनै विशेष तालिम उनले लिएकी छिन् । तर पनि उनको स्वर सुन्दा लाग्छ कुनै व्यावसायिक गायिकाको भन्दा...