२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ राजनीति

पोर्तुगलमा जनयुद्ध दिवससहित जनप्रगतिशील मोर्चाको साधरण सभा प्रभावकारीरूपमा सम्पन्न
पोर्तुगलमा जनयुद्ध दिवससहित  जनप्रगतिशील मोर्चाको साधरण सभा प्रभावकारीरूपमा सम्पन्न

लिस्बन । नेपाली जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेलले नेपालको राष्ट्रिय स्वाधीनता अत्यन्तै सङ्कटमा परेकोमा चिन्ता व्यक्त गरेका छन् । भ्रष्ट्राचार देशको आम समस्या बनेको उल्लेख गर्दै भुजेलले नेपाली भूमिमा विदेशी सेना क्याम्प जमाएर बस्दासमेत सरकार निरीह बनेको आरोप लगाए...

प्रवासी नेपाली एकता मञ्चले छान्यो नेता
प्रवासी नेपाली एकता मञ्चले छान्यो नेता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो विदेश स्थित भातृसंगठनको टुंगो लगाएको छ । नेकपाको २२ माघमा बसेको बैठकले प्रवासमा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चको एकता गरी प्रवासी नेपाली एकता मञ्च गठन गर्ने निर्णय गरेको हो...

सहानुभूति व्यक्त गर्न चीन पुगे कम्बोडियाका प्रधानमन्त्री
सहानुभूति व्यक्त गर्न चीन पुगे कम्बोडियाका प्रधानमन्त्री

चिनियाँ प्रधानमन्त्री लि क्वाङसँग कम्बोडियाका प्रधानमन्त्री हुन सेनले भेटवार्ता गरेका छन्। चीनको भ्रमणमा रहेका हुन सेनले क्वाङलाई बेइजिङस्थीत ग्रेट हल अफ द पिपल्समा बुधबार भेटवार्ता गरेका हुन्। चीनमा फैलिएको कोरोना भाइरसबाट सयौँ चिनियाँको मृत्यु भएको, हजारौँ सङ्क्रमित भएको र अरू...

गौतम नेकपाको उपाध्यक्षमा सर्बसम्मत चयन
गौतम नेकपाको उपाध्यक्षमा सर्बसम्मत चयन

नेपालको बामपन्थी आन्दोलनका एक योद्धा एवम् नेकपा सचिवालय सदस्य बामदेव गौतम औपचारिकरुपमा नेकपाको उपाध्यक्ष चयन भएका छन्।नेकपाको सचिवालय बैठकले यसअघिनै गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो यद्यपि औपचारिकता प्रदान भने भएको थिएन।अहिले भने बिधान संशोधन गरि केन्द्रिय बैठकलेनै गौतमलाई उपाध्यक्ष...

गुटबन्दी रोगबाट पार्टीलाई पूर्णरूपले मुक्त बनाऔं:खनाल
गुटबन्दी रोगबाट पार्टीलाई पूर्णरूपले मुक्त बनाऔं:खनाल

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थायी समिति बैठकमा वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रतिवेदन आधारभूत रूपमा ठीक रहेको बताएका छन्। अन्तिम वक्ताका रूपमा रहेका उनले अब समाजवादी क्रान्ति र निर्माणको नयाँ युग सुरू भएको बताए।...