२०७८ जेठ ३० गते आइतवार | June 13, 2021

Bharat Poudel

गृहपृष्ठ पोर्तुगल बिशेष

प्रवासी नेपाली एकता मंच पोर्चुगलद्वारा क्षेत्रीय समिति विस्तार,अध्यक्षमा नविन खड्का चयन
प्रवासी नेपाली एकता मंच पोर्चुगलद्वारा क्षेत्रीय समिति विस्तार,अध्यक्षमा नविन खड्का चयन

प्रवासी नेपाली एकता मंच पोर्चुगलले संगठन बिस्तार गर्ने क्रममा विभिन्न क्षेत्रमा क्षेत्रीय कमिटीहरू गठन गरेको छ। गत फ्रेवरी १४ तारिख मा भएको बृहत भेलाले लिस्वन मा कमिटी गठन गरे लगत्तै बिभिन्न क्षेत्रमा क्षेत्रीय कमिटीहरू बिस्तार गर्न लागिएको संगठन का अध्यक्ष...

बागलुङ समाज पोर्चुगलको अधिवेशन जुलाई १८ मा हुने, अधिवेशन सफल बनाउन मुल समिती गठन
बागलुङ समाज पोर्चुगलको अधिवेशन जुलाई १८ मा हुने, अधिवेशन सफल बनाउन मुल समिती गठन

बागलुङ समाज पोर्चुगलको दोस्रो अधिवेशन आगामी जुलाई १८ मा हुने भएको छ।अधिवेशन सम्पन्न गर्न समाजका अध्यक्ष प्रेम बहादुर खड्काको संयोजकत्वमा १०१ अधिवेशन तयारी समिति गठन गरिएको छ। बागलुङ जन्मथलो रहि पोर्चुगलमा कर्मथलो बनाउदै आएका नेपाली समुदायहरु एकजुट भएर सन् २०१०...

गुल्मी समाज पोर्चुगलको उदारहणिय कार्य,अक्सिजन प्लान्ट निर्माणका लागि ठूलो धनराशि सहयोग
गुल्मी समाज पोर्चुगलको उदारहणिय कार्य,अक्सिजन प्लान्ट निर्माणका लागि ठूलो धनराशि सहयोग

गुल्मी समाज पोर्चुगलले गुल्मीमा अक्सिजन प्लान्ट निर्माणका लागि ठूलो धनराशि सहयोग गरेको छ।नेपाल पत्रकार महासंघ गुल्मी शाखाले निर्माण अभियानका लागि विशेष अगुवाइ गरेको थियो। गुल्मीका चर्चित पत्रकार मोहन बस्नेत मार्फत समाजले १ लाख २७ हजार ७ सय ४५ रुपैयाँ सहयोग...

एनआरएनए पोर्चुगलको अधिवेशन जुलाई ३१ मा हुने
एनआरएनए पोर्चुगलको अधिवेशन जुलाई ३१ मा हुने

गैरआवासीय नेपाली संघ पोर्चुगलको आठौं अधिवेशन ३१ जुलाई २०२१ शनिबारका दिन हुने भएको छ। संघको २५ मे मा बसेको कार्यसमिति बैठकले सो निर्णय गरेको जानकारी गराइएको छ। कार्यसमितिको बैठकले एनआरएनए पोर्चुगलको नयाँ सदस्यता वितरण तथा नवीकरणका लागि एक महिने अभियान...

सम्बादाता अधिकारी महिला समाज पोर्चुगलको महासचिवमा चयन
सम्बादाता अधिकारी महिला समाज पोर्चुगलको महासचिवमा चयन

नमूना नेपालकी सम्बादाता एवं जुझारु महिला शान्ती अर्याल अधिकारी नेपाली महिला समाज पोर्चुगलको महासचिवमा निर्वाचित भएकी छन्। पोर्चुगलमा छोटो समयमै चर्चा कमाउन सफल अधिकारी समाजका गतिविधिमा निकै सक्रिय भएको पाइन्छ।उनको सक्रियता साहित्य,पत्रकारीता लगायत समाजका हरेक क्रियाकलापमा अब्बल रहेको छ। पोर्चुगलको...

पोर्चुगलमा कोरोनाका कारण एक नेपाली महिलाको निधन
पोर्चुगलमा कोरोनाका कारण एक नेपाली महिलाको निधन

पोर्चुगलमा कोरोना संक्रमणका कारण एक नेपाली महिलाको निधन भएको छ। नेपालको मोरङ घर भएकी ४५ बर्षिय प्रमिला तामाङ केही महिना अगाडि पोर्चुगल आएकी थिइन्। केही दिन अगाडि उनलाई ज्वोरो र टाउको दुखेको कारण फारोमा रहेको फारो अस्पतालमा भर्ना गरिएको थियो।...

१११ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा नेपाली महिला समाज पोर्चुगलले गर्यो भब्य कार्यक्रम
१११ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा नेपाली महिला समाज पोर्चुगलले गर्यो भब्य  कार्यक्रम

१११औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा नेपाली महिला समाज पोर्चुगलले नेपाली महिलाहरुको लागि कानुनी परामर्श बिषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा बरिष्ठ कानुन विद् राजेन्द्र शर्मा र महिला अधिवक्ता शारदा पौडेल नेपालले वर्तमान अवस्थामा नेपाली महिलाले भोग्नु...

प्रवासी नेपाली एकता मंच पोर्चुगलको पुनर्गठन, अध्यक्षमा लिम्बु चुनिए
प्रवासी नेपाली एकता मंच पोर्चुगलको पुनर्गठन, अध्यक्षमा लिम्बु चुनिए

कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य डा. राजन भट्टराईको प्रमुख आतिथ्यमा प्रवासी नेपाली एकता मंच पोर्चुगलको पुनर्गठन गरिएको छ। मदन लिम्बुको अध्यक्षतामा समिति बिस्तार गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि डा.भट्टराईले सरकारको पछिल्लो निर्वाचनमा जाने निर्णय स्वागतयोग्य भएको बताउनु भएको छ। मुलुकको...

पोर्चुगलको टोरेस भेद्रेसमा एक कम्पनीमा काम गर्ने ९८ जना मजदुरमा कोरोना पुष्टी
पोर्चुगलको टोरेस भेद्रेसमा एक कम्पनीमा काम गर्ने ९८ जना मजदुरमा कोरोना पुष्टी

पोर्चुगलको टोरेस भेद्रेसमा रहेको एक फलफुल तथा तरकारी फ्याक्ट्रीमा काम गर्न ९८ जना मजदुरहरुलाई कोरोना संक्रमण पुष्टी भएको छ। आ दोस चुन्हादोसमा रहेको फलफुल तथा तरकारी उत्पादन र प्याकिङ गर्ने उक्त कारखानामा केही मजदुरमा कोरोनाका लक्षणहरु देखिएपछि उनीहरुमा सोमबार कोरोना...