२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ पोर्तुगल बिशेष

महिला समाज पोर्चुगल र नारी समाज पोर्चुगलको संयुक्त एकता अधिवेशन हुने,पोर्चुगलबासी नेपाली महिलाहरूमा छायो उत्साह
महिला समाज पोर्चुगल र नारी समाज पोर्चुगलको संयुक्त एकता अधिवेशन हुने,पोर्चुगलबासी नेपाली महिलाहरूमा छायो उत्साह

शान्ती अर्याल अधिकारी, लिस्वन:पोर्चुगलको नेपाली समाजमा क्रियाशील महिलाहरूका दुईवटा संस्था नेपाली नारी समाज र नेपाली महिला समाज पोर्चुगलको संयुक्त एकता अधिवेशन २७ अगस्ट आइतबार हुने भएको छ। अधिवेशन लिस्वनस्थित जिनासियो क्लबको हलमा आयोजना हुनेछ। नेपाली नारी समाज पोर्चुगलको स्थापना सन्...

नवलपुर समाज पोर्चुगलले सेप्टेम्बर ११ मा पहिलो अधिवेशन गर्ने
नवलपुर समाज पोर्चुगलले सेप्टेम्बर ११ मा पहिलो अधिवेशन  गर्ने

सामाजिक एवं कल्याणकारी कार्यमा अग्रसर हुँदै आइरहेको नवलपुर समाज पोर्चुगलले आगामी सेप्टेम्बर ११ मा पहिलो अधिवेशन गर्ने भएको छ। केही दिन अगाडि बसेको समाजको बैठकले उक्त दिन अधिवेशन गर्ने निर्णय गरेको हो। स्थापनाकालदेखिनै सामाजिक कार्यमा क्रियासिल सस्थाले पोर्चुगलमा रहेका नवलपुरबासी...

बाग्लुङ समाज पोर्चुगलद्वारा स्वर्गीय दर्लामी र थापाको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा उपस्थित हुन अपिल
बाग्लुङ समाज पोर्चुगलद्वारा स्वर्गीय दर्लामी र थापाको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा उपस्थित हुन अपिल

बाग्लुङ समाज पोर्चुगलले स्वर्गीय टेक बहादुर दर्लामी र अजय थापाको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा उपस्थित हुन पोर्चुगल बासी नेपाली समुदायमाझ विशेष अपिल गरेको छ। यहीँ अगस्ट २४ तारिख बिहिवार को दिन उक्त श्रद्धाञ्जली कार्यक्रम राखिएको समाजले जनाएको छ। समाजले जारी गरेको...

गुल्मी समाज पोर्चुगलले तीज विशेष कार्यक्रम आयोजना गर्ने
गुल्मी समाज पोर्चुगलले तीज विशेष कार्यक्रम आयोजना गर्ने

नेपाली महिलाहरुको महान पर्व हरितालीका तीजको अवसर पारेर गुल्मी समाज पोर्चुगलले तीज विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। पोर्चुगलमा स्थापनाकाल देखिनै सामाजिक कार्यमा क्रियासिल समाजले सेप्टेम्बर १७ तारीखमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो। उक्त दिन नेपाली महिला दिदिबहिनीलाई दर...

स्वर्गीय दर्लामीको शव ब्यबस्थापनको लागि बाग्लुङ समाजद्वारा आर्थिक सहयोगको अपिल
स्वर्गीय दर्लामीको शव ब्यबस्थापनको लागि बाग्लुङ समाजद्वारा आर्थिक सहयोगको अपिल

स्वर्गीय तेक बहादुर दर्लामीको शब व्यबस्थापनका लागि बाग्लुङ समाज पोर्चुगलले आर्थिक सहयोगको अपिल गरेको छ। समाजले एक विज्ञप्ति मार्फत सो अपिल गरेको हो।विगत ४ बर्षदेखि पोर्चुगलमा बस्दै आइरहेका दर्लामीको अगस्ट १६ तारिखका दिन निधन भएको हो। परिवारको आर्थिक अवस्था निकै...

पोर्चुगलमा फेरि अर्को एक नेपालीले ज्यान गुमाए
पोर्चुगलमा फेरि अर्को एक नेपालीले ज्यान गुमाए

पोर्चुगलमा पुनः दुःखद् घटना घटेको छ।पोर्चुगलको सेतोरीयोस भन्ने ठाउँ नजिक एक जना युवाको निधन भएको छ। नेपालको झापा जिल्ला घर भएका ती युवाले पाँच तल्ला माथीबाट हाम फाल्दा उनको ज्यान गएको हो।उनको मृत्युको खबरले फेरि नेपाली समुदाय स्तब्ध बनेको छ।...

पोर्चुगलमा एक नेपालीको निधन
पोर्चुगलमा एक नेपालीको निधन

पोर्चुगलमा एक नेपालीको दु:खद निधन भएको छ।जम्मुजीरामा रहेको मारभिल्ला कम्पनीमा कार्यरत अन्दाजी २७ बर्षिय एक युवकको निधन भएको हो। रोजगारीको सिलसिलामा केही बर्ष अगाडि मात्रै ती युवा पोर्चुगल आएका थिए।राति खाना खाएपछि साथीहरूसँग सँगै सुतेको तर बिहान उठेर हेर्दा अचेत...

एनआरएनए पोर्चुगलको उपाध्यक्षमा भरतप्रकाश घर्ती मगर निर्विरोध निर्वाचित,यस्तो छ घर्तिमगरको व्यक्तित्व
एनआरएनए पोर्चुगलको उपाध्यक्षमा भरतप्रकाश घर्ती मगर निर्विरोध निर्वाचित,यस्तो छ घर्तिमगरको व्यक्तित्व

गैर आवासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद पोर्चुगलको उपाध्यक्षमा भरतप्रकाश घर्ती मगर निर्विरोध निर्वाचित भएका छन्। निकै रस्साकस्सीका बीच एनआरएनए पोर्चुगलले पदाधिकारी लगायत सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन गरिएको छ। यस्तो छ घर्तीमगरको व्यक्तित्व र उद्देश्य: पोर्चुगलमा उदाउँदो युवाका रुपमा लोकप्रिय...

एनआरएनए पोर्चुगलको उपाध्यक्षमा सुजन लामा निर्विरोध निर्वाचित
एनआरएनए पोर्चुगलको उपाध्यक्षमा सुजन लामा निर्विरोध निर्वाचित

गैरआवासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद पोर्चुगलको उपाध्यक्षमा प्रखर युवा सुजन लामा निर्विरोध निर्वाचित भएका छन्। आवाज विहिनका आवाज बन्ने नाराका साथ अगाडि बढेका लामा निर्वाचित हुनुले नेपाली समुदायमा उत्साह पैदा भएको छ। पारदर्शीता र इमान्दारीतालाई सस्थामा हुवहु लागू हुनुपर्छ...

भरतप्रकाश घर्ती मगरले दिए एनआरएनए पोर्चुगलको महासचिवमा उम्मेदवारी
भरतप्रकाश घर्ती मगरले दिए एनआरएनए पोर्चुगलको महासचिवमा उम्मेदवारी

यतिखेर पोर्चुगलको नेपाली समुदाय गैर आवासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद पोर्चुगलको निर्वाचन माहोलमा होमिएको छ। यहीँ क्रममा पोर्चुगलको चिरपरिचित अनुहार ,उर्जाशिल युवा भरत प्रकाश घर्ती मगरले महासचिव पदमा उम्मेदवारी दिएका छन्। एनआरएनएमा देखिएका विकृति ,विसंगतिलाई जरैदेखि हटाउने ,सम्पूर्ण नेपालीहरुको...