२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ पोर्तुगल बिशेष

लामो समयदेखि पोर्चुगलको सडकमा भौतारीएका एक नेपाली घर फर्किए
लामो समयदेखि  पोर्चुगलको सडकमा भौतारीएका एक नेपाली घर फर्किए

लामो समयदेखी पोर्चुगलको सडकलाईनै घर बनाएका एक नेपाली युवा अन्तत:नेपाल फर्किएका छन्।तेजस्वी शाही नाम गरेका ति युवा दुर्ब्यसनिमा फसेका थिए।युरोपलाईनै उज्ज्वल भबिस्यको आधार बनाउने भन्दै पोर्चुगल आएका उनी उल्टो बिकराल समस्या लिएर घर फर्किएका छन्। उनीजस्ता धेरै युवायुवतीअझै पनि पोर्चुगलको...