गृहपृष्ठ समाचार

नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६/०७७ मा खुद नाफा रु १२ अर्ब ९१ करोड ४८ लाख गरेको जनाएको छ। निगम सञ्चालक समितिको मंगलबार सम्पन्न ३९ औंँ वार्षिक साधारणसभामा निगम सञ्चालक समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ...

लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमालका अध्यक्ष लायन इन्द्र बहादुर भट्टको सकृयता, मनास्लु टुरिजम,मनास्लु गोरखकाली र मनास्लु भिजन द्वारा संयुक्तरुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । साथै आजको रक्तदान कार्यक्रमा संस्थाको अध्यक्ष लायन इन्द्र भट्टले पहिलो रक्तदान गर्नुभएको थियो।...

काठमाडौंको टोखा नगरपालिका–३ स्थित ग्रिनभिला हाउजिङमा मृत अवस्थामा फेला परेका एक दम्पतीको मृत्युको कारण अझै खुलेको छैन। उमेश केसी र उनी पत्नी सुदीक्षा गिरीको शव शुक्रबार राति अपार्टमेन्टमा भेटिएको थियो। उमेशको शव ओछ्यान र सुदीक्षाको घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा...

जनकपुरधाम , धनुषा चमार कल्याण समाज नेपालको धार्मिक संगठन रबिदास सेवा समाज कतार शाखाले आज सिरहा जिल्ला गत बुधवार महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाका एक किडनी फेल युवालाई आर्थिक सहयोग गरेको छ । चमार कल्याण समाज नेपालको नेपालमा चमार जातिहरुलाई एकिकृत...

विभिन्न सामाजिक सेवामा सक्रिय गुल्मी आँपचौरका सन्दिप जि.सी पश्चिम क्षेत्रमा एक चिरपरिचित नाम हो।उनको क्षमता र प्रतिभा देखेर धेरै मानिस लोभिने पनि गर्दछन्।उनले गीत संगीत क्षेत्रमा पनि आफ्नो काविलता सावित गरिसकेका छन् भने सामाजिक क्षेत्रको लोककल्याणकारी कार्यमा पनि उत्तिकै सक्रिय...

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ। बेलायतले गत डिसेम्बर ८ मै...

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली काठमाडौं आएका छन्। उपमन्त्रीसहित चार सदस्यीय टोली आइतबार मध्यान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद उत्कर्षमा पुगेको बेला भएको चिनियाँ टोलीको भ्रमणलाई चासोका साथ हेरिएको छ।...

गुल्मीमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (सिडिओे) रुपमा आएकी छन्। जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा महिला सिडिओे) रुद्रादेबी शर्मा रामेछाप जिल्ला प्रशासन कार्यालयबाट सरुवा भइ आएकी हुन्। ११ महिनासम्म रामेछाप जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्मा ३९ औं...

उखु किसानहरु आफ्नो बक्यौता रकम भुक्तानी नपाएर झन्डै २ सातादेखि आन्दोलनमा छन्।पटकपटक सम्झौता हुने तर भुक्तानी गर्न आलटाल गर्ने व्यबसायिका कारण आफुहरु आन्दोलन गर्न बाध्य भएको उखु किसानहरु बताउछन्। विभिन्न जिल्लाबाट आएका उखु किसानहरुले दुई सातादेखि काठमाडौंको माइतीघर मण्डलामा उखुको...