२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ समाचार

गैर आवासीय नेपाली संघ केन्द्र निर्वाचन :वेलायतबाट सिम्खडाले उपाध्यक्ष पदमा उम्मेदवारी दिने,हेरौं केछ त उनको विगतदेखि वर्तमान !
गैर आवासीय नेपाली संघ केन्द्र निर्वाचन :वेलायतबाट सिम्खडाले उपाध्यक्ष पदमा उम्मेदवारी दिने,हेरौं केछ त उनको विगतदेखि वर्तमान !

गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा बेलायतबाट रामशरण सिम्खडाले उम्मेदवारी घोषणा गरेका छन् । आगामी अक्टोबरमा हुने संघको ११ औँ विश्व सम्मेलनमा आफ्नो उम्मेदवारी उपाध्यक्षमा रहने सिम्खडाले जानकारी दिए । सिम्खडा हाल संघको उपमहासचिवको हैसियतमा रहेका छन् भने संघमा उनलाई...

गुल्मी समाज पोर्चुगलले आयोजना गरेको तीज विशेष कार्यक्रम भब्य,सभ्य र सफल बनाउन तयारी अन्तिम चरणमा,यसरी हुँदै छ कार्यक्रम
गुल्मी समाज पोर्चुगलले आयोजना गरेको तीज विशेष कार्यक्रम भब्य,सभ्य र सफल बनाउन तयारी अन्तिम चरणमा,यसरी हुँदै छ कार्यक्रम

पोर्चुगलमा स्थापनाकालदेखिनै सामाजिक एवं लोककल्याणकारी कार्य गर्दै आइरहेको गुल्मी समाज पोर्चुगल पोर्चुगलका नेपाली समुदायबीच लोकप्रिय सस्थाको रुपमा चिरपरिचित छ।उक्त सस्थाले यही सेप्टेम्बर १७ तारीख नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज विशेष सांगीतीक साझ राखेको छ। कार्यक्रमलाई भब्य ,सभ्य र सफल...

पोर्चुगल लगायत विभिन्न ८ देशमा राजदुतावास स्थापना गर्ने सरकारको निर्णय ,यो खबर प्रवाहसँगै प्रवासी नेपालीहरुमा छायो उत्साह
पोर्चुगल लगायत विभिन्न ८ देशमा राजदुतावास स्थापना गर्ने सरकारको निर्णय ,यो खबर प्रवाहसँगै प्रवासी नेपालीहरुमा छायो उत्साह

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको दुईदिने उच्चस्तरीय बैठकले पाेर्चुगल लगाएत १० हजारभन्दा बढी नेपाली रहेको देशमा ‘ड्राई पोस्टिङ’ (तोकिएको कर्मचारीले मात्रै सेवासुविधा पाउने, परिवारले नपाउने) गर्ने गरी तीन सदस्यीय नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेकाे छ। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर...

नेकपा एमालेका शालिन नेता नेम्वाङको असामयिक निधन
नेकपा एमालेका शालिन नेता नेम्वाङको असामयिक निधन

नेकपा एमालेका शालिन नेता एवं संविधानसभा सभा अध्यक्ष सुभासचन्द्र नेम्बाङको असामयिक निधन भएको छ। नेता नेम्बाङको हृदयघातबाट निधन भएको हो।खाना खाएर सुतेको अवस्थामा अचानक स्वासप्रस्वासमा समस्या आएपछि तत्काल उनलाई महाराजगन्जस्थित टिचिङ हस्पिटलमा लगिएको थियो। नाजुक अवस्थामा पुगेका नेम्बाङलाई पुनर्जीवनमा ल्याउन...

लिस्वनमा नेपाली महिलाहरू जम्मा भएर यसरी नाचे
लिस्वनमा नेपाली महिलाहरू जम्मा भएर यसरी नाचे

नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा पोर्तुगलमा रहेका आम नेपाली दिदीबहिनीहरुको साझा संस्था नेप्लिज वोमेन एसोसिएसन् इन पोर्तुगलले लिस्वनमा तीज विशेष कार्यक्रमको आयोजना गरको छ। प्रतिकूल मौसमले केही प्रभावित भएपनि कार्यक्रममा यहाँस्थित आम महिला दिदीबहिनी र नेपालीको उल्लेख्य उपस्थिति...

रुपन्देहीमा जिल्लाव्यापी विधालयस्तरीय तीज गीत प्रतियोगिता सम्पन्न
रुपन्देहीमा जिल्लाव्यापी विधालयस्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

राष्ट्रिय बाल दिवस - २०८० को अवसरमा नेपाल बाल संगठन रुपन्देहीले जिल्लाव्यापी विद्यालय स्तरीय तीज गित प्रतियोगिता सम्पन्न गरेको छ। बालबालिकामा लगानी : सुनिस्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ बुटवल बाल मन्दिरको सभाहलमा सम्पन्न भएको उक्त प्रतियोगितामा रुपन्देहीका ११...

एयर चाइनाको विमान ठूलो दुर्घटनाबाट जोगियो,सिंगापुरमा आकस्मिक अवतरण
एयर चाइनाको विमान ठूलो दुर्घटनाबाट जोगियो,सिंगापुरमा आकस्मिक अवतरण

एजेन्सी :एयर चाइनाको एक विमान ठुलो दुर्घटनाबाट जोगिएको छ।विमानको बायाँ इन्जिनमा आगलागी हुँदा आइतबार सिङ्गापुरमा आपतकालीन अवतरण गरिएको छ। उक्त घटनामा विमानमा सवार १५५ जनामध्ये नौ जना सामान्य घाइते भएका छन्। चीनको दक्षिणपश्चिमी शहर छेन्दुबाट उडेको सीए ४०३ विमानले ‘फरवार्ड...

भदौ २७ देखि पाठेघरमा हुने क्यान्सर विरुद्धको खोप लगाइने
भदौ २७ देखि पाठेघरमा हुने क्यान्सर विरुद्धको खोप लगाइने

आगामी भदौ २७ गतेदेखि १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ। स्वास्थ्य सेवा विभागले पाठेघरको मुखको क्यान्सर रोगको रोकथाम गर्न २० हजार डोज एचपिभि खोप लगाउन लागेको जानकारी...

गुल्मीको तम्घासमा महोत्सव हुँदै
गुल्मीको तम्घासमा महोत्सव हुँदै

गुल्मीमा कार्तिक १५ देखि २५ गतेसम्म महाेत्सव हुनेभएको छ । गुल्मी उद्योग संघको आयोजनामा गुल्मी औधोगिक तथा ब्यापार महाेत्सव २०८० संचालन हुन लागेको संघका अध्यक्ष नवराज भुसालले जानकारी दिए। महोत्सव गुल्मीको उपल्लो तम्घासमा हुने बताइएको छ।महोत्सवले स्थानीय संस्कृती ,परम्परा ,कला...

सिंहदरबार जलाउछु भन्दै अराजक अभिव्यक्ति दिनेलाई कार्वाही गर्नुपर्छ:सांसद पौडेल
सिंहदरबार जलाउछु भन्दै अराजक अभिव्यक्ति दिनेलाई कार्वाही गर्नुपर्छ:सांसद पौडेल

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले विधिको शासन सबैले मान्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले काठमाडौँ महानगर प्रमुख बालेन शाहलाई लक्षित गर्दै अराजक अभिव्यक्ति दिनेलाई कारबाही गर्नुपर्ने बताए। उनले भने, ‘निर्वाचित राज्यको एउटा तहको सरकार प्रमुखले विना कारण...