२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ समाचार

पोर्चुगल तमु ल्होसार सम्पन्न भएको छ ।
पोर्चुगल तमु ल्होसार सम्पन्न  भएको छ ।

जनवरी ६ पोर्चुगल । लिस्बनमा आज साँस्कृतिक कार्यक्रमसहित २६०४ औं (च्यु-ल्हाे) मुसा वर्ग ल्हाेसार सम्पन्न भएको हो । कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रमुख एवम् अध्यक्षहरुले पनि ल्होसारका अवसरमा शुभकामना आदानप्रदान गरे । तस्बिर :- मनोज भट्टराई लिस्बन कार्यक्रममा लिस्बनका...

पोर्चुगलमा भ्रमण बर्ष २०२० को शुभआरम्भ
पोर्चुगलमा भ्रमण बर्ष २०२० को शुभआरम्भ

जनवरी २, लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा नेपाल नेपाल सरकारले संचालनमा ल्याएको भ्रमण बर्ष-२०२० एक विशेष कार्यक्रम बीच शुभआरम्भ भएको छ । राजधानी लिस्बनको ब्यस्त पर्यटकीयस्थल रोसियो स्क्वायरमा राष्ट्रिय झण्डा, भ्रमण बर्षको प्ले कार्ड र ब्यानर बोकेर भेला भएको नेपालीले...

शुरु भयो “नमूना नेपाल” पोर्तुगलबाट
शुरु भयो “नमूना नेपाल” पोर्तुगलबाट

आज नयाँ बर्षको पहिलो दिन जनवरी १ तारिख २०२०, संसारभरिका मानिसहरुले नयाँ बर्षको दिन केही नयाँ योजना, केही नयाँ आशा र विश्वासकासाथ संकल्प गर्दै अगाडि बढ्दछन् । हामी पनि नयाँ बर्षको प्रारम्भबाट नविनतम सोंच र योजनाकासाथ सत्य, तथ्य, निष्पक्ष सूचना...

पर्यटकको स्वागतका लागि तयार छ ठमेल
पर्यटकको स्वागतका लागि तयार छ ठमेल

पुस, काठमाडौं । काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेलमा पर्यटन व्यवसायी तथा स्थानीय घरधनीले भ्रमण वर्षका लागि तयार रहेको सन्देश प्रवाहका लागि ऐक्यवद्धता व्यक्त गरेका छन् । सोमबार साँझ ठमेलको नर्सिङ चोकमा ठूलो मण्डला बनाएका व्यवसायील आफूहरु भ्रमण वर्षमा पर्यटकको स्वागतका...

आगलागीका कारण अष्ट्रेलियामा ३० हजार विस्थापित
आगलागीका कारण अष्ट्रेलियामा ३० हजार विस्थापित

एजेन्सी । अष्ट्रेलियाको पूर्वी गिप्सल्याण्ड क्षेत्रमा रहेको जङ्गलमा आगलागी भएपछि ३० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् । स्थानीय समयानुसार सोमबार विहान ९ बजेतिर उच्च तापक्रम थियो भने तातो हावाहुरी चलेको थियो । केही दिनदेखि अष्ट्रेलियाका दर्जनौ ठाउँमा आगलागी...

पोर्तुगलका लिम्बूहरुले भोलि डिसेम्बर २९ मा उधौली पर्व मनाउने
पोर्तुगलका लिम्बूहरुले भोलि डिसेम्बर २९ मा उधौली पर्व मनाउने

लिस्बन, पोर्तुगल । पोर्तुगलमा रहेका लिम्बूहरुले आफ्नो महान चाड येेेले तङ्बे ५०७९ उधौली पर्व (चासोक तङ्नाम) शुभकामना आदानप्रदान गरी मनाउने भएका छन् । किराँत याक्थुम चुम्लुङ पोर्तुगलले डिसेम्बर २९ तारिख आइतबारका दिन शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । याक्थुम...

छोटो समयमा चर्चाको शिखरमा अमिलो अम्चुर
छोटो समयमा चर्चाको शिखरमा अमिलो अम्चुर

पछिल्लो समय विभिन्न गीतहरु बजारमा आइरहेको छन् ।ब्रगेल्ती गीतहरुको बिचमा पृथक शब्द र रौनकताका साथ अमिलो अम्चुर गीत बजारमा आएको छ। यसै क्रममा उक्त गीतले छोटो समयमै अत्याधिक दर्शक श्रोताको मन जित्न सफल भएको देखिन्छ।समधुर आबाजकी धनी गायिका मिरा गिरी...

सूर्यग्रहण लाग्ने भएपछि बिहीबार सार्वजनिक बिदा
सूर्यग्रहण लाग्ने भएपछि बिहीबार सार्वजनिक बिदा

बुटवल । बुटवल उपमहानगरपालिकाले बिहीबार नगरभित्रका विद्यालयमा विदा दिएको छ । बिहीबार विहान ८ देखि ११ः ४५ बजेसम्म सूर्यग्रहण लाग्ने भएकाले बिदा दिएको उपमहानगरपालिकाले जनाएको छ । वैज्ञानिक मान्यताअनुसार उक्त समयमा सूर्यबाट अल्ट्राभायोलेट किरण आउने भई आँखालाई हानी पुर्‍याउने हुँदा विद्यालयमा...

हाँस्यव्यंग्य जगतका एक कुशल नायक एवं अमुल्य निधी जितु
हाँस्यव्यंग्य जगतका एक कुशल नायक एवं अमुल्य निधी जितु

पुस । कलाकारिता शब्द सुन्दा,देख्दा हरेकको मनमा एक उत्साह ,उत्प्रेणा र रोमान्चित भाबको उदय हुन्छ।यधपी यो शब्द जति सरल छ ब्यवहारिकतामा उतारेर जन (जनको मानसपटलमा सम्प्रेषण गर्नु सामान्य बिषय पक्कै हैन।पछिल्लो समय दृश्य एवं अदृश्यमा व्याख्या( बिस्लेषण गर्यौ भने आधुनिक...

राजस्व चुहावटको कसुरमा १२ अर्बको बिगो दाबी, ५ सय १५ जनाविरुद्ध मुद्दा
राजस्व चुहावटको कसुरमा १२ अर्बको बिगो दाबी, ५ सय १५ जनाविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले हालसम्म राजस्व चुहावटको कसुरमा कर्मचारी ८ जनासहित ५ सय १५ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरेको छ। उनले ती व्यक्तिहरूबाट १२ अर्ब ३१ करोड ४७ लाख बिगो कायम गरी बिगोको दोब्बर जरिबाना र ३ वर्षसम्म कैद माग...