गृहपृष्ठ समाज

काठमाडौंको टोखा नगरपालिका–३ स्थित ग्रिनभिला हाउजिङमा मृत अवस्थामा फेला परेका एक दम्पतीको मृत्युको कारण अझै खुलेको छैन। उमेश केसी र उनी पत्नी सुदीक्षा गिरीको शव शुक्रबार राति अपार्टमेन्टमा भेटिएको थियो। उमेशको शव ओछ्यान र सुदीक्षाको घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा...

जनकपुरधाम , धनुषा चमार कल्याण समाज नेपालको धार्मिक संगठन रबिदास सेवा समाज कतार शाखाले आज सिरहा जिल्ला गत बुधवार महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाका एक किडनी फेल युवालाई आर्थिक सहयोग गरेको छ । चमार कल्याण समाज नेपालको नेपालमा चमार जातिहरुलाई एकिकृत...

विभिन्न सामाजिक सेवामा सक्रिय गुल्मी आँपचौरका सन्दिप जि.सी पश्चिम क्षेत्रमा एक चिरपरिचित नाम हो।उनको क्षमता र प्रतिभा देखेर धेरै मानिस लोभिने पनि गर्दछन्।उनले गीत संगीत क्षेत्रमा पनि आफ्नो काविलता सावित गरिसकेका छन् भने सामाजिक क्षेत्रको लोककल्याणकारी कार्यमा पनि उत्तिकै सक्रिय...

आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा भएको हो। करिब...

रविदास समाज सेवा कतार प्रवास कमिटी कतार शाखाद्वारा शुक्रबार कतारको राष्ट्रिय दिवसको अवसरमा भेटघाट तथा संस्थाको दोस्रो मासिक भेला बैठक सम्पन्न गरेका छन्। एसियन टाउन स्थित ग्राण्ड मल्लमा उपस्थित सो कार्यक्रममा बोल्दै समाजका सल्लाहकार दिपेन्द्र कुमार महराले हामी प्रवासमा भए...

गुल्मीको रेसुङ्गा नगरपालिकामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। गौंडाकोटबाट तम्घासतर्फ आउँदै गरेको लु १ ह २७४३ नम्बरको अटो रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबिचौर भन्ने स्थानमा अनियन्त्रित भइ सडकबाट अन्दाजी २००...

नेकपाको स्थायी समिति बैठक सकिएको छ। कमिटीको अर्को बैठक पुस ५ गते बोलाइएको छ। बालुवाटरमा अबेला सुरु भएको नेकपा स्थायी कमिटी बैठकले सरकारले ल्याएको अध्यादेश फिर्ता लिने र संसदको हिउँदे अधिवेशन बोलाउन कुनै निवेदन दर्ता नगर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी...

कोरोना महामारीका कारण लगाइएको बन्दाबन्दी र जोखिमका कारण ९ महिनासम्म बन्द रहेको पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलेको छ। मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गरेपछि आजबाट मन्दिर खुलेको हो। मंगलबार पशुपति मूल मन्दिर परिसरका वासुकीनाथ, जलनारायण, लालगणेश, सूर्यनारायण,...

नेपालमा चमार समुदायहरुको पहिलो राष्टिय सम्मेलनका लागि चमार कल्याण समाज नेपालले मलेसिया देशबाट सुझाव संकलन कार्य सुरुवात गरेको छ । नेपालमा अत्यन्तै पछाडि पारिएको , विभेदमा पारिएको चमार समुदायहरुको हक अधिकार , समाजिक , आर्थिक , राजनैतिक , भौतिक रुपमा...