गृहपृष्ठ समाज

धनुषा ,धनुषा जिल्लाको हसंपुरमा एक चमार युवकको हत्या भएकोप्रति चमार कल्याण समाज नेपालको गम्भिर ध्यानाकार्षण भएको छ । चैत २३ गते हसंपुर नगरपालिका वडा नं ७बस्ने १८ बर्षिय विजय महरा चमारको शव हत्या गरि गहुको खेतमा फालिएको अवस्थामा भेटिएको मृतकका...

साउदी अरेबिया । नेपाली दलित समुदायहरुको आवाज आफु राष्टिय सभामा बढि प्राथमिकताका साथ उठान गरिरहेको र सारा दलित समुदायहरुलाई राज्यले उच्च सम्मान , अवसर प्रदान गरेमा मात्रै नेपाल समृद्ध हुने राष्टिय सभाका सदस्य राम लखन चमारले बताउनु भयो । चमारले...

मलेसियामा रहेको नेपाली दूतावासले एमआरपी पासपोर्ट नवीकरण कार्य स्थगित गरेको छ ।केही दिन भित्रै दूतावासबाट ई पासपोर्ट जारी गर्ने गरी व्यवस्थापन भइरहेको भन्दै दूतावासले एमआरपी पासपोर्ट नवीकरण कार्य स्थगित गरेको जनाएको छ । ई पासपोर्ट जारी गर्नका लागि विशेष प्रणाली...

दलित महिलाको हत्या गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। सर्लाहीको बरहथवा नगरपालिका १० कटानी टोलकी ३२ वर्षीय दलित महिलालाई गत पुस २३ मा उखुबारीमा हत्या गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो। बरहथवा १० का...

काठमाडौं: नेपालको राहदानी उत्तर कोरियाभन्दा बलियो र सोमालियाभन्दा कमजोर रहेको देखिएको छ। हेन्ली पासपोर्ट इन्डेक्सको पछिल्लो रिपोर्टले नेपालको राहदानी उत्तर कोरियाभन्दा बलियो र सोमालियाभन्दा कमजोर रहेको देखाएको हो। संसारका १० कमजोर राहदानीको सूचीमा नेपालको राहदानी पनि परेको हो। नेपालसँगै प्यालेस्टाइन, यमन,...

पर्सा , चिसो मौसमका कारणले पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका ३का मुसहर सुमदाय कठयन्ग्री रहेको बेला संयुक्त अधिराज्य अमेरिका निवासी समाजिक अभियान्ता अमर क्षेत्रीले ६० घर परिवारलाई न्यानो कपडा वितरण गर्नु भएको छ । स्थानिय पिसफोर दलितस फाउन्डेसन नेपाल पर्साको सहजिकरण...

रामकिसोर मोची काठमाडौ । जातिय विभेद , छुवाछुत अन्त्यका लागि सारा चमार जातिहरु एकिकृत भएर अगाडी बढनुपर्ने नेपाली चमार अगुवाहरुले बताएका छन । चमार कल्याण समाज नेपाल केन्द्रिय समितिको आयोजनामा भएको यस बर्षको अन्तिम चमार जाति सम्बन्धि अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले...

मलेसिया , अन्तरजातीय विवाह गरेका हुम्लाका एक जना युवक केहि दिन देखि बेपत्ता पारिएको प्रति चमार कल्याण समाज मलेसिया शाखाको गम्भिर ध्यानकार्षण भएको जनाएको छ । समाजका महासचिव रामकिसोर मोची तथा संयोजक नन्दलाल राम चमारले एक प्रेस विज्ञप्ती जारी गर्दै...

काठमाडौ । नेपाली चमार जातिहरुको पहिलो राष्टिय सम्मेलन भर्चुवल माध्यमद्धारा विभिन्न १० बुदे घोषणा गर्दै सम्पन्न भएको छ । चमार जातिहरुको साझा संगठन चमार कल्याण समाज नेपाल केन्द्रिय समितिद्धारा आयोजित पहिलो सम्मेलनमा सर्बोच्च अदालतका अधिवक्ता एवमं समाजका कानुनी सल्लाहकार शैलेन्द्र...

नेपालमा सबै भन्दा उत्पीडनमा रहेका समुदायहरु एकिकृत भएर न्यायका लागि लडनुपर्ने चमार कल्याण समाज अन्तरराष्टिय कमिटिका संयोजक अमिरी मोची चमारले बताउनु भएको छ । उहाले हिजो सिरहा जिल्लाको सखुवा नानकट्टी गाउपालिकामा भएको चमार भेलामा नेपाल भरी रहेका चमार जातिहरु एकिकृत...