२०७८ वैशाख १ गते बुधवार | April 14, 2021

Bharat Poudel
नारीहरु एकजुट हुन सिकौं,अन्याय र अत्याचार विरुद्ध जुध्न सिकौं,आपसी सद्भावना कायम राख्न सिकौं
नारीहरु एकजुट हुन सिकौं,अन्याय र अत्याचार विरुद्ध जुध्न सिकौं,आपसी सद्भावना कायम राख्न सिकौं

सोच्दै छु आज गाउमै जन्मिए, गाउमै हुर्किए, म सानै थिए त्यसैले पनि मैले बुझ्न सकिन कि वा बुझ्न र सुन्न सक्नेगरि महिला दिवसको आवाज मेरो कानसम्म पुगेन कि! हुनत म भन्दा अगाडीका मेरा आमा, दिदी, भाउज्युहरुलाई त यसबारे ज्ञान हुनु...

संघियता पछि पनि मधेशका दलितहरु उत्पीडनमा,सारा दलित समुदायमा हिसां बढयो
संघियता पछि पनि मधेशका दलितहरु उत्पीडनमा,सारा दलित समुदायमा हिसां बढयो

रामबाबु महरा चमारनेपालमा संघियता आएपछि सारा नेपालीहरु अब आफनो र समुदायमा केही परिवर्तन हुने छ भनी धेरै आशा राखेका थिए । तर नेपालमा जुन परिवर्तन हुनुपर्ने हो त्यो भएन जसको परिणम नेपालमै सबै भन्दा बढि उत्पीडित , अपहेलित जिवन विताईरहेका...

युरोपमा नेपाली पत्रकारीताको इतिहास
युरोपमा नेपाली पत्रकारीताको इतिहास

युरोपमा नेपाली पत्रकारीताको इतिहास युरोपियन युनियन भित्रका देशहरुमा मर्यादित पत्रकारीता अत्यन्त सम्मानित पेशाको रुपमा स्थापित छ। युरोपियन युनियनले कानुन बनाएरै पत्रकारहरुको सम्मानपुर्वक ब्यबस्थापन, लेखन र वाक स्वतन्त्रताको ग्यारेन्टी तथा पत्रकारहरुको संरक्षण गरेको छ। त्यसैले नेपाली पत्रकारहरुले पनि आफ्नो संगठन निर्माण...

चमार जातिलाई पनि मानव सरह बाच्न दिऊ..
चमार जातिलाई पनि मानव सरह बाच्न दिऊ..

बाल किसुन चमारनेपालमा महिला हिसांका घटनाहरु दिन–प्रतिदिन घट्नुको साटो बढिरहेको देखिन्छ । देशभरिमा हिंसाका घटनाहरुमा कमी नआउनु भनेको राज्यको प्रभावकारिताको अभाव हो । त्यसका साथै महिला हिंसाका घटनालाई कम गर्नका लागि स्थापना भएका महिलाअधिकारबादी सस्थाहरु पनि दोषी हुन आउँछन् ।...

सामाजिक संजालमा बधाई दिन हतार गर्ने तर आफ्नै चेलीबेटीमाथी अत्याचार- शोषण हुँदा चुइक्क नबोल्ने!
सामाजिक संजालमा  बधाई दिन हतार गर्ने तर आफ्नै चेलीबेटीमाथी अत्याचार- शोषण हुँदा चुइक्क नबोल्ने!

सामाजिक संजालमा बधाई  दिन आतुर गत साता सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनले आवश्यक मत सुरक्षित गरेपछि सामाजिक सञ्जाल उनलाई वधाई र शुभकामना दिन भरियो । विदेशमा बस्ने नेपालीमुलका दाजुभाइ दिदीबहिनीहरुले पनि वधाई दिदै नेपालका भ्रष्ट नेताहरुले पनि अब केही...

अस्वस्थ समाजको उपज हो बलात्कार
अस्वस्थ समाजको उपज हो बलात्कार

बलात्कारका घटनाहरु दिनानुदिन बढ्दै जाँदा समाजको विकृतिको रूपमा उजागर हुन थालेको महसुस भएको छ। सभ्य समाज, अनुशासित नागरिक र व्यवस्थित सभ्यता यि समाज विकासका आधार हुन्। तर पछिल्लो समय समाजमा विकृति बढ्दै जाँदा सभ्य समाज र मर्या्दित पुरुष माथि नै...

युरोपमा एक कुसल नेतृत्व र असल पत्रकार
युरोपमा एक कुसल नेतृत्व र असल पत्रकार

बहुआयामिक व्यक्तित्व केजीन राई नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष हुन्। हुनत राई आफैंमा एक बहुआयामिक व्यक्तित्व पनि हुन्।नेपाली समाजले व्यक्ति कृयाशिल हुँदासम्म उसले गरेका असल कामको पनि त्यति प्रशंसा गर्न चाहदैन। भए गरेका कार्यको पनि अपनत्व लिन हिच्किचाउने परिपाटी...

किन बढ्दैछ अस्ट्रेलीयामा आत्महत्याको शृखंला
किन बढ्दैछ अस्ट्रेलीयामा आत्महत्याको शृखंला

कोरोनाको कहर र बिदेशिने रहरबिच सीड्नीमा उच्च अध्यनका लागि आएका दुइ नेपाली विध्यार्थीले पछिल्लो महिना आत्महत्याको वाटो रोजेर संसारवाट बिदा भए । रकडेलमा झापाकी नानी र ग्रानभिलमा भक्तपुरे युवाले डोरीमा पासो लगाएर संसार त्यागेको पीडादायक खबर थियो नेपाली समुदायका लागि...

रंगभेद र भैसि जुलुस विचको अन्तरबिरोध
रंगभेद र भैसि जुलुस विचको अन्तरबिरोध

        मधेशी रंगभेदको शिकार हुँदैआइरहेका छन् । कोभिड–१९ महामारिले जन्माएको लकडाउनमा पहाडी समुदायवाट रंगभेदी गाली र घृणाको घटनाहरु (अ)सामाजिक संजालमा देख्न सकिन्छ ।      हिजो मात्रैको घटनामा कान्तिपुर टेलिभिजन प्रस्तोता संदिप क्षेत्रीले मधेशी महिलालाई होच्याएको तथा...