गृहपृष्ठ चमार कल्याण समाज साउदीको पहलमा दुई जना श्रमिकहरुलाई स्वदेश फर्काईयो ।
चमार कल्याण समाज साउदीको पहलमा दुई जना श्रमिकहरुलाई स्वदेश फर्काईयो ।

रियाद , साउदी अरेविया जिल्ला महोत्तरी मनरा सिस्वा नपा वडा नं. १ मनरा बस्ने रामशरण महरा को छोरा अमित कुमार राम र जिल्ला सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गापा वडा नं. ६ टेकनपुर बस्ने सकल बहादुर सार्की को छोरा अमित सार्की साउदी आएको, २६ महिना भयो।
सो पश्चात कम्पनिकले नएकामा बनाएको थियो न त सात महिनासम्मको तलब नै। स्वदेश पठाई दिने सहयोग मांगदै चमार कल्याण समाज नेपाल राष्ट्रिय समन्वय परिषद् साउदी अरबका महासचिव जगजीवन राम (जीवन कुमार)को पहलमा गैरआवासीय नेपाली संघका साउदीका अध्यक्ष डमर यादवसँगको सहकार्यमा हवाई टिकट र होटल क्वारनटाईन खर्च को लागि गरिरहेको अनुरोधमा एनआरएनए साउदी अरबले पीडित राम र सार्की लाई रियाद देखि काठमाडौं जाने हवाई टिकट होटल क्वारनटाईनको व्यवस्था गरे संगै 2021/21/19 तारिख नेपाल फर्किन सफल भयो ।