गृहपृष्ठ धनुषा जिल्लाको गनेशमान चारनाथ नगरपालिकामा ४२ सदस्यीय चमार समिति गठन
धनुषा जिल्लाको गनेशमान चारनाथ नगरपालिकामा ४२ सदस्यीय चमार समिति गठन

नेपालमै सबै भन्दा उत्पीडनमा पारिएको चमार जातिहरुको साझा संगठन चमार कल्याण समाज नेपालको धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकामा ४२ सदस्यीय समिति गठन गरिएको छ ।
स्थानिय समाजसेबी जोगिन्द्र महरा चमारको अध्यक्षता एवमं समाजसेबी सोनेलाल यादवको प्रमुख अतिथ्यतामा भएको भेलाले बिनोद महरा चमारको नेतृत्वमा समति गठन गरिएको हो । जसको उपाध्यक्षमा बासुदेब महरा चमार , सचिबमा सहदेब महरा चमार, स(सचिबमा पुनम कुमारि महरा चमार, कोषाध्इक्षमा मकेश महरा चमार , स(कोषाअध्यक्ष रेसमा कुमारि महरा चमार रहनुभएको छ
भने सदस्यहरुमा ,राम सेबक महरा चमार,राम नरायन महरा चमार, राम नारायन महरा चमार , जय नरायन महरा चमार , कमलेश महरा चमार, कपिल महरा चमार,राजदेब महरा चमार, ब्रहमदेब महरा चमार, बिसुन महरा चमार ,हरि किशोर महरा चमार हरि महरा चमार, बेसो महरा चमार,सोम कुमार महरा चमार , भरोसि महरा चमार, सुकदेब महरा चमार, राम देब महरा चमार,,सोनेलाल महरा चमार ,चलितर महरा चमार, भुसे महरा चमार , बिन्देशवर महरा चमार , बिल्टु महरा चमार, उतिमा महरा चमार , बोनैया महरा चमार, डोमी माहरा चमार ,गनौरा महरा चमार भोला महरा चमार ,ज्ञानि महरा चमार , ध्यानि महरा चमार, अलि कुमार महरा चमार,तपेशवर महरा चमार , चुल्हाई महरा चमार, राम अबतार चमार लगाएत ४२जना रहनुभएको छ ।

यस्तै भेलाले जोगिन्द्र महरा चमारलाई चयन गरेको अध्यक्ष बिनोद चमारले नमुना नेपाललाई जानकारी दिनुभयो । कार्यक्रममा चमार कल्याण समाज साउदी अरेबियाका निति नियम तथा अनुसन्धान विभाग प्रमुख रामलाल महरा चमारले यो समिति स्थानिय स्तरमा रहेको सरकार , स्थानिय स्तरमा रहेका मुद्धा, विभेदहरुलाई उठान गर्न अब सहज हुने बताए ।
साथै दलित समुदायका बालबालिकाहरुलाई कम्पुटर कक्षा , टिउसन , विद्यालयमा पहुच पर्याउनका लागि पनि एक कडीको रुपमा प्रस्तुत हुने र विभेदका विरुद्ध सशक्त रुपमा अवाज बुलन्द गर्न आफु लगाएत सारा समाजको टिम लागि पर्ने अध्इक्ष बिनोद चमारले प्रतिबद्धता जनाएका छन ।