गृहपृष्ठ ताजा खबर

गैर आवासीय नेपाली संघ NRNA पोर्चुगलको पहलमा पीडित शिव श्रेष्ठलाई घर फर्काइएको छ। नेपाल स्थायी घर ललितपुर भएका श्रेष्ठ विगत ७ महिना देखि पोर्चुगलको कोईम्ब्रा अस्पतालमा प्यारालाइसिसको उपचार गराइरहनु भएको थियो। २९ बर्षिय श्रेष्ठ एक बर्ष अगाडि एग्रिकल्चर भिषामा पोर्चुगल...

सन २०१० देखि नेदरल्यान्ड्स सरकारबाट प्राप्त हुने बालबालिकाको केयर (डे केयर) को लागि भत्तामा नेदरल्यान्ड्सको कर कार्यालयले ठुलो गल्ती गरि २५०B०० भन्दा बढि मान्छे पीडित हुन पुगेको स्वीकार गर्दै सरकार प्रती जनताको विश्वासमा कमी हुने भएकाले जनतासँग गल्ती स्वीकार गर्दै...

नेपाल–भारतबीच भारतको राजधानी नयाँ दिल्लीमा आज वार्ता हुँदैछ। संयुक्त आयोगको छैटौँ बैठक हिजोदेखि सुरु भएको छ। आज दुई देशका परराष्ट्रमन्त्रीसहितको संयुक्त आयोगको बैठक बस्नेछ। विहीबारको बैठकले पूर्वतयारीमा विविध कार्यसूचीका कार्यतालिका निर्माण तथा छलफलका विषयसूची तय गरेको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली...

पोर्चुगलमा सन् २०२१ सुरु भएदेखि लगातार कोरोना संक्रमित र मृतकको संख्यमा वृद्धि भएसंगै सरकारले स्वास्थ्य संकटकाल थप गरेको छ। दैनिक ३ हजार भन्दा बढी संक्रमित थपिने र सय जना भन्दा बढीको मृत्यु हुन थालेपछि सरकारले संकटकाल थप्ने निर्यण गरेको हो।...

प्रवासी नेपाली एकता मन्च, नेदरल्यान्ड्सले एघारौं बिस्तारित बैठक भर्चुयल माध्यमबाट आज सम्पन्न गरेको छ। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार तथा नेकपा केन्द्रीय सदस्य राजन भट्टराईको प्रमुख आतिथ्य र पुर्व युरोप उप- संयोजक पुष्प तिमल्सिना बिशेष आतिथ्यमा सन्चालन भएको थियो। उक्त बैठकले विभिन्न...

लन्डनमा एक नेपालीको हत्या भएको छ। आइतबार राती करिब साढे १० बजे लन्डन इस्टकोट स्टेशन अगाडि झगडा हुंदा ३५ वर्षीय विक्रम केसीको हत्या भएको नेपलिज सेफ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष कृष्ण तिमल्सेनाले जानकारी दिए। उनी एक रेस्टुरेन्टमा सेफको रुपमा कार्यरत...

जनकपुरधाममहोत्तरी जिल्लाको महोत्तरी गाउपालिकाका स्वर्गीय रामसकल चमारको परिवारलाई आर्थिक सहयोग हुने भएको छ । चमार कल्याण समाज मलेसिया शाखाले बैदेशिक रोजगारीका क्रममा मलेसियामा दुबै किडनी फेल भएर मृत्यु भएका रामसकल चमारको परिवारको अवस्था अत्यन्त नाजुक रहेको भन्दै सहयोग गर्ने जनाएको...

नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६/०७७ मा खुद नाफा रु १२ अर्ब ९१ करोड ४८ लाख गरेको जनाएको छ। निगम सञ्चालक समितिको मंगलबार सम्पन्न ३९ औंँ वार्षिक साधारणसभामा निगम सञ्चालक समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ...

लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमालका अध्यक्ष लायन इन्द्र बहादुर भट्टको सकृयता, मनास्लु टुरिजम,मनास्लु गोरखकाली र मनास्लु भिजन द्वारा संयुक्तरुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । साथै आजको रक्तदान कार्यक्रमा संस्थाको अध्यक्ष लायन इन्द्र भट्टले पहिलो रक्तदान गर्नुभएको थियो।...

नेपाली एकता दिवसको अवसर पारेर भर्चुअल भेला आयोजना गरी सहृदयता अन्तरास्ट्रिय पोर्चुगलको तदर्थ समिति गठन गरिएको छ।पोर्चुगलमा कर्मथलो बनाउदै आएका नेपाली युवाहरूको सहभागीतामा उक्त सस्था गठन गरिएको हो।मौलिक संस्कार संस्कृति, कला, साहित्य र नेपालीत्वलाई प्रवासमा थप सशक्त बनाउने उद्देश्यकासाथ समिति...