२०७९ भदौ २ गत बिहीवार | August 18, 2022

Bharat Poudel

गृहपृष्ठ ताजा खबर

पोर्चुगल तमु ल्होसार सम्पन्न भएको छ ।
पोर्चुगल तमु ल्होसार सम्पन्न  भएको छ ।

जनवरी ६ पोर्चुगल । लिस्बनमा आज साँस्कृतिक कार्यक्रमसहित २६०४ औं (च्यु-ल्हाे) मुसा वर्ग ल्हाेसार सम्पन्न भएको हो । कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रमुख एवम् अध्यक्षहरुले पनि ल्होसारका अवसरमा शुभकामना आदानप्रदान गरे । तस्बिर :- मनोज भट्टराई लिस्बन कार्यक्रममा लिस्बनका...

वामीटक्सार गुल्मीमा मध्याबधी समिक्षा
वामीटक्सार गुल्मीमा मध्याबधी समिक्षा

पुष । नेपाल कम्युनिस्ट पार्टि (नेकपा)मुसिकोट नगर कमिटिको आयोजनामा वार्डनं७वामीटक्सार गुल्मीमा मध्याबधी समिक्षा कार्यक्रम सम्पन्न भएको छ। निर्बाचित जनप्रतिनिधि हरू,अगुवा पार्टि कार्यकर्ता हरू बिच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा मुसिकोट नगरपालिका वार्डनं८मा बिकासको समग्र पक्षको बारेमा समिक्षा गरिएको छ।ऐले सम्म...

पोर्चुगलमा भ्रमण बर्ष २०२० को शुभआरम्भ
पोर्चुगलमा भ्रमण बर्ष २०२० को शुभआरम्भ

जनवरी २, लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा नेपाल नेपाल सरकारले संचालनमा ल्याएको भ्रमण बर्ष-२०२० एक विशेष कार्यक्रम बीच शुभआरम्भ भएको छ । राजधानी लिस्बनको ब्यस्त पर्यटकीयस्थल रोसियो स्क्वायरमा राष्ट्रिय झण्डा, भ्रमण बर्षको प्ले कार्ड र ब्यानर बोकेर भेला भएको नेपालीले...

पोर्तुगलमा हराएका एक नेपाली सडकमै भेटिए
पोर्तुगलमा हराएका एक नेपाली सडकमै भेटिए

विगत एक महिनादेखि बेपत्ता एक नेपाली युवा फेला परेका छन् । रोजगारीको सिलसिलामा पोर्तुगल आएका काठमाण्डौंका ३८ वर्षीय आशिष ढुङ्गेल गत डिसेम्बर ३ तारिखदेखि सम्पर्क बाहिर थिए । उनि मार्टिमुनिज पार्कबाट बेपत्ता भएका हुन् । बेपत्ता ढुङ्गेलको खोजीका लागि प्रहरी...

को बन्ला राष्ट्र बैंकको गर्भनर
को बन्ला राष्ट्र बैंकको गर्भनर

नेपाल राष्ट्र बैंकको गर्भनरका लागि ६ जना भन्दा बढी सक्रिय बनेका छन् । शक्ति केन्द्र धाउने पुरानै चलनलाई पछ्याउँदै गर्भनरका लागि दौड सुरु भएको छ । तीन महिना पछि हालका गर्भनर चिरञ्जीवि नेपालको पदावधि सकिदैछ । सरकारले विक्तिय नीति तर्जुमा...

शुरु भयो “नमूना नेपाल” पोर्तुगलबाट
शुरु भयो “नमूना नेपाल” पोर्तुगलबाट

आज नयाँ बर्षको पहिलो दिन जनवरी १ तारिख २०२०, संसारभरिका मानिसहरुले नयाँ बर्षको दिन केही नयाँ योजना, केही नयाँ आशा र विश्वासकासाथ संकल्प गर्दै अगाडि बढ्दछन् । हामी पनि नयाँ बर्षको प्रारम्भबाट नविनतम सोंच र योजनाकासाथ सत्य, तथ्य, निष्पक्ष सूचना...

पर्यटकको स्वागतका लागि तयार छ ठमेल
पर्यटकको स्वागतका लागि तयार छ ठमेल

पुस, काठमाडौं । काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेलमा पर्यटन व्यवसायी तथा स्थानीय घरधनीले भ्रमण वर्षका लागि तयार रहेको सन्देश प्रवाहका लागि ऐक्यवद्धता व्यक्त गरेका छन् । सोमबार साँझ ठमेलको नर्सिङ चोकमा ठूलो मण्डला बनाएका व्यवसायील आफूहरु भ्रमण वर्षमा पर्यटकको स्वागतका...

अब म्यासेन्जरमा खाता खोल्न फेसबुक अकाउन्ट अनिवार्य
अब म्यासेन्जरमा खाता खोल्न फेसबुक अकाउन्ट अनिवार्य

सोसल मिडिया कम्पनी फेसबुकको म्यासेन्जर तथा म्यासेन्जर लाइट एपमा खाता खोल्नका लागि अबदेखि फेसबुक अकाउन्ट अनिवार्य भएको छ । फेसबुक म्यासेन्जरमा अहिलेसम्म आफ्नो फोन नम्बरबाट समेत साइन अप गर्न सकिने सुविधा थियो र फेसबुक अकाउन्टसँग म्यासेन्जरलाई आबद्ध गर्ने बाध्यता थिएन...

आगलागीका कारण अष्ट्रेलियामा ३० हजार विस्थापित
आगलागीका कारण अष्ट्रेलियामा ३० हजार विस्थापित

एजेन्सी । अष्ट्रेलियाको पूर्वी गिप्सल्याण्ड क्षेत्रमा रहेको जङ्गलमा आगलागी भएपछि ३० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् । स्थानीय समयानुसार सोमबार विहान ९ बजेतिर उच्च तापक्रम थियो भने तातो हावाहुरी चलेको थियो । केही दिनदेखि अष्ट्रेलियाका दर्जनौ ठाउँमा आगलागी...

सागका बिजेतालाई नगदसहित पुरस्कृत गर्ने प्रदेश ५ सरकारको निर्णय
सागका बिजेतालाई नगदसहित पुरस्कृत गर्ने प्रदेश ५ सरकारको निर्णय

बुटवल । प्रदेश ५ सरकारले हालै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद ९साग०का बिजेता खेलाडीलाई सम्मान गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सागमा सहभागी बिजेतालाई प्रोत्साहन स्वरुप नगदसहित सम्मान गर्ने निर्णय गरेको हो । सागमा सहभागी भएका प्रदेश ५...