२०७९ भदौ २ गत बिहीवार | August 18, 2022

Bharat Poudel

गृहपृष्ठ ताजा खबर

अर्थमन्त्रीमा शर्मा नियुक्त, नवनियुक्त मन्त्री शर्माले लिए आजै शपथ
अर्थमन्त्रीमा शर्मा नियुक्त, नवनियुक्त मन्त्री शर्माले लिए आजै शपथ

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप...

नेपाल प्रेस युनियनको अध्यक्षमा लम्साल ,महासचिवमा पौडेल बिजयी
नेपाल प्रेस युनियनको अध्यक्षमा लम्साल ,महासचिवमा पौडेल बिजयी

नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शेखर–गगन समूहका शिव लम्साल विजयी भएका छन्। पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि लम्साल प्यानलकै बाहुल्य भएको छ। ८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित भएका लम्सालले यसपटक संस्थापनकै अनिता...

बुर्तिबाङबाट बुटवल आउदै गरेको बस पाल्पामा दुर्घटना,६ जनाको मृत्यु ,अन्य घाइतेको उपचार हुँदै
बुर्तिबाङबाट बुटवल आउदै गरेको बस पाल्पामा दुर्घटना,६ जनाको मृत्यु ,अन्य घाइतेको उपचार हुँदै

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन्। बागलुङको बुर्तिबाङदेखि बुटवलका लागि छुटेको लु १ ज ५९५२ नम्बरको बस आइतरबार साँझ पाल्लाको रिब्दिकोट गाउँपालिका वडा नम्बर २ लघुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका...

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो,सवारी आवतजावत गर्न थाले
अवरुद्ध कर्णाली राजमार्ग खुल्यो,सवारी आवतजावत गर्न थाले

कालिकोटको पिलीमा पहिरो जाँदा अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ। पहिरो पन्छाएसँगै राजमार्ग खुलेको प्रदेश प्रहरी कार्यालयका सुचान अधिकारी एवं प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए। बिहीबार विहान खडाचक्र नगरपालिका–७ पिलिस्थित कर्णाली राजमार्गमा सडक माथिबाट पहिरो आएर राजमार्ग अवरुद्ध भएको थियो।...

ब्लड क्यान्सर पिडित संन्जयलाई चमार कल्याण समाजद्धारा एक लाख १५ हजार भन्दा बढि आर्थिक सहयोग
ब्लड क्यान्सर पिडित संन्जयलाई चमार कल्याण समाजद्धारा एक लाख १५ हजार भन्दा बढि आर्थिक सहयोग

ब्लड क्यान्सरबाट पिडित धनुषा जिल्लाका एक युवकलाई चमार कल्याण समाज नेपाल मलेसिया शाखा र साउदी शाखाले आज शनिवार आर्थिक सहयोग गरेका छन । केही बर्ष पहिला बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका संजय महरा चमारलाई ब्लड क्यन्सर भएपछि किाम गर्न नसकेपछि...

एफएनजे युरोप शाखाको आयोजनामा अन्तरर्किया कार्यक्रम सम्पन्न
एफएनजे युरोप शाखाको आयोजनामा अन्तरर्किया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ युरोप शाखाले आयोजना गरेको विशेष अन्तरर्किया कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ। पत्रकार महासंघका केन्द्रीय सदस्यहरु त्रिभुवन पौडेल,रमेश खतिवडा ,केसी लामीछाने र सुनिल खड्का लगायतको उपस्थितमा अन्तरर्किया कार्यक्रम गरिएको थियो। बेल्जियमको लुभेनमा आयोजीत कार्यक्रममा प्रवासमा नेपाली पत्रकारीता,पत्रकारहरुको सक्रियता...

गुल्मीको चर्चित धार्मिक स्थल कोटेश्वरको विशेष भजन बजारमा आँउदै
गुल्मीको चर्चित धार्मिक स्थल कोटेश्वरको विशेष भजन बजारमा आँउदै

गुल्मीमा चर्चाको केन्द्रमा रहेको कोटोश्वर धार्मिक स्थललाई समेटेर विशेष भजन गीति सङ्ग्रह बजारमा आउने भएको छ। विभिन्न पर्वमा मेला लाग्ने र पुजा, आरधना गरिने कोटेश्वर धार्मिक स्थल धेरै बर्षदेखिनै चर्चाको केन्द्रमा रहँदै आएको छ। गुल्मीका युवाहरु हाल जापानमा कार्यरत तुलाराम...

फिल्म ‘वर एण्ड वधु’को छायांकन युरोपेली मुलुक रोमानियामा
फिल्म ‘वर एण्ड वधु’को छायांकन युरोपेली मुलुक रोमानियामा

फिल्म ‘वर एण्ड वधु’को छायांकन युरोपेली मुलुक रोमानियामा शनिबारदेखि सुरु भएको छ। प्रेम र विवाहको कथावस्तुमा निर्माण हुन लागेको फिल्म छायांकनका लागि आँचल शर्मा र हिमेश पन्तको कलाकार टोली टर्किस एयरलाइन्सबाट शुक्रबार रोमानिया आइपुगेका छन्। यस अगि पनि रोमानिया मा...

लमजुङ समाज पोर्चुगलको अध्यक्षमा गुरुङ चयन
लमजुङ समाज पोर्चुगलको अध्यक्षमा गुरुङ चयन

लमजुङ समाज पोर्चुगलको अध्यक्षमा गम्भिर गुरुङ चयन भएका छन् । उनि समाजको आगामी दुई बर्षका लागि अध्यक्षमा चयन भएका हुन् । आइतबार सम्पन्न समाजको अधिवेशनले गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति गठन गरेको छ। समाजको बरिष्ठ उपाध्यक्षमा राज गुरुङ ‘जय...

एनआरएनए नर्वेले आयोजना गरेको एभरेस्ट कप फुटबल प्रतियोगिता भब्यरुपमा सम्पन्न
एनआरएनए नर्वेले आयोजना गरेको एभरेस्ट कप फुटबल प्रतियोगिता भब्यरुपमा सम्पन्न

गैर आवासीय नेपाली संघ (NCC)) नर्वेद्वारा आयोजना गरिएको एभेरेस्ट कप फ़ुटबल २०२२ भब्य सफलताका साथ सम्पन्न भएको छ। झन्डै २५० जना सहभागी रहेको सो कार्यक्रम नर्वेको राजधानी ओस्लो स्थित एकेवर्ग फुटबल खेल मैदानमा आयोजना गरिएको थियो। सन् २००८ मा नर्वे...