गृहपृष्ठ ताजा खबर

सोसल मिडिया कम्पनी फेसबुकको म्यासेन्जर तथा म्यासेन्जर लाइट एपमा खाता खोल्नका लागि अबदेखि फेसबुक अकाउन्ट अनिवार्य भएको छ । फेसबुक म्यासेन्जरमा अहिलेसम्म आफ्नो फोन नम्बरबाट समेत साइन अप गर्न सकिने सुविधा थियो र फेसबुक अकाउन्टसँग म्यासेन्जरलाई आबद्ध गर्ने बाध्यता थिएन...

एजेन्सी । अष्ट्रेलियाको पूर्वी गिप्सल्याण्ड क्षेत्रमा रहेको जङ्गलमा आगलागी भएपछि ३० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् । स्थानीय समयानुसार सोमबार विहान ९ बजेतिर उच्च तापक्रम थियो भने तातो हावाहुरी चलेको थियो । केही दिनदेखि अष्ट्रेलियाका दर्जनौ ठाउँमा आगलागी...

बुटवल । प्रदेश ५ सरकारले हालै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद ९साग०का बिजेता खेलाडीलाई सम्मान गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सागमा सहभागी बिजेतालाई प्रोत्साहन स्वरुप नगदसहित सम्मान गर्ने निर्णय गरेको हो । सागमा सहभागी भएका प्रदेश ५...

काठमाडौं । चकलेटी अभिनेताको रुपमा एक समय नेपाली फिल्म अभिनयमा दबदबा कायम गरेका अभिनेता राजबल्लभ कोइराला पिता बन्ने भएका छन् । उनले आइतबार सामाजिक सञ्जालमा श्रीमतीको बेबी बम्पसहितको केही तस्विर सार्वजनिक गर्दै आफू पिता बन्न लागेको जानकारी दिएका हुन् ।...

लिस्बन, पोर्तुगल । पोर्तुगलमा रहेका लिम्बूहरुले आफ्नो महान चाड येेेले तङ्बे ५०७९ उधौली पर्व (चासोक तङ्नाम) शुभकामना आदानप्रदान गरी मनाउने भएका छन् । किराँत याक्थुम चुम्लुङ पोर्तुगलले डिसेम्बर २९ तारिख आइतबारका दिन शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । याक्थुम...

पछिल्लो समय विभिन्न गीतहरु बजारमा आइरहेको छन् ।ब्रगेल्ती गीतहरुको बिचमा पृथक शब्द र रौनकताका साथ अमिलो अम्चुर गीत बजारमा आएको छ। यसै क्रममा उक्त गीतले छोटो समयमै अत्याधिक दर्शक श्रोताको मन जित्न सफल भएको देखिन्छ।समधुर आबाजकी धनी गायिका मिरा गिरी...

बुटवल । बुटवल उपमहानगरपालिकाले बिहीबार नगरभित्रका विद्यालयमा विदा दिएको छ । बिहीबार विहान ८ देखि ११ः ४५ बजेसम्म सूर्यग्रहण लाग्ने भएकाले बिदा दिएको उपमहानगरपालिकाले जनाएको छ । वैज्ञानिक मान्यताअनुसार उक्त समयमा सूर्यबाट अल्ट्राभायोलेट किरण आउने भई आँखालाई हानी पुर्याउने हुँदा विद्यालयमा...

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थायी समिति बैठकमा वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रतिवेदन आधारभूत रूपमा ठीक रहेको बताएका छन्। अन्तिम वक्ताका रूपमा रहेका उनले अब समाजवादी क्रान्ति र निर्माणको नयाँ युग सुरू भएको बताए।...

पुस । जीवन सन्दर्भमा विश्लेषण वा सम्शलेषण ब्यक्तिको दृस्टिकोण र चिन्तन अनुसाए फरक हुन सक्छ भने कतै भोगाई, अनुभव एवं महसुसको दायरा पनि भिन्न हुन सक्छ। जस्तोसुकै विविधता किन नहोस् तर यात्राको दरम्बामा हुने संघर्ष नै हो। संघर्षका आयाम मानिसको...

पुस । कलाकारिता शब्द सुन्दा,देख्दा हरेकको मनमा एक उत्साह ,उत्प्रेणा र रोमान्चित भाबको उदय हुन्छ।यधपी यो शब्द जति सरल छ ब्यवहारिकतामा उतारेर जन (जनको मानसपटलमा सम्प्रेषण गर्नु सामान्य बिषय पक्कै हैन।पछिल्लो समय दृश्य एवं अदृश्यमा व्याख्या( बिस्लेषण गर्यौ भने आधुनिक...