लिस्वनस्थित अवैतनिक महावाणिज्यदूत बन्द भएको प्रति नेपाल आदिवासी जनजाती महासंघ पोर्चुगलको गम्भीर ध्यानाकर्षण
- नमुना नेपाल
- 19 Aug, 2024
पोर्चुगलको सक्रिय सस्था नेपाल आदिवासी जनजाती महासंघले लिस्वनस्थित अवैतनिक महावाणिज्यदूत बन्द भएको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आज एक प्रेस विज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
लिस्वन स्थीत अवैतनिक महावाणिज्यदूत बन्द हुँदा नेपाली कागजजात प्रमाणिकरणमा सास्ती बेहोर्नु परेको छ।
फ्रान्सस्थीत पेरीस दूतावासले जारी गरेको कागजात प्रमाणिकरण शुल्क अत्यन्तै मंहगो भएको ,सो कारण सेवाग्राही गम्भीर समस्यामा परेको महासंघले आपत्ति जनाएको छ।
पेरीस दूतावासले तत्कालका लागि पोर्चुगलमा सम्पर्क कार्यालय खोलेर सुलभ मूल्यमा सेवा प्रवाह गर्नु पर्ने भन्दै जोडदार माग गरेको छ।हेरौं महासंघको विज्ञप्ति यस्तो छ:
Leave a Reply
Your email address will not be published. Required fields are marked *