गृहपृष्ठ लाेकप्रिय समाचार

एउटा जोश र जागर सहितको भरिलो युवा नेपालमा भन्दा प्रदेशमै धन कमाछु र परिवारका सपना साकार पार्छु भन्ने अठोटका साथ ५ बर्ष अगाडि जापान गएका थिए "गुल्मी आँपचौरका त्रीकामणि गैरे"। ठिकठाक चलिरहेको थियो उनको जीवन।आफ्नी श्रीमती सहित उनले जापानको एक...

रोमानियाको सीमा प्रहरीले आठ जना नेपालीहरू अवैध रूपमा साइबेरिया प्रवेश गर्न लागेको अवस्थामा पक्राउ गरेको छ । ती नेपालीहरू पोर्चुगल जान लागेका रोमानियन प्रहरीले जनाएको छ । रोमानियाको ‘अस्थायी आवासीय अनुमति’ लिएका ती नेपालीहरू २२ देखि ३५ वर्ष उमेरका रहेको...

नरेश खपांगीमगर लन्डन । कोरोना भाइरसको महामारीबाट बेलायतमा एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । संखुवासभा खांदबारी नगरपालिका १० स्थायी घर भई हाल लन्डन साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलबार (मार्च १७) लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा...

करिब- करिब ७ महिनाकाे नेपाल बसाईसँगै लिस्वन( पोर्चुगल ) भित्रिएकाे पनि आज एघार दिन भईसकेछ।नेपाल सरकार ,कतार एयरलाइन्स र ट्राभल एजेन्सिहरुलाई बाडिचुडि खाउहै भन्दै करिब दुई लाख नेराेघेराेकाे रकम बुझाएर चार्टर्ड फ्लाईटकाे नाममा लिस्वन भित्रीएकाे एघार दिनमा बल्लतल्ल कामबाट आजलाइ...

युरोप नेपाली डटकम, लिस्बन, पोर्तुगल । एन्तानियो कोस्ता पोर्तुगिस सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरना भाइरसको विरुद्ध कठोर कदम चाल्ने भएको छ । सामान्य देखिने तर अति छिटो फैलने र मानिसको ज्यानै लिने यो सक्रमणकोको नियन्त्रण गर्न आप्रवासीहरु आवत जावत...

गुल्मेली गायक दीपक परियारको दुखद निधन भएको छ।आत्महत्याको प्रयास गरेका गायक परियारको उपचारका क्रममा मृत्यु भएको हो। गुल्मीको चन्द्रकोट गाउँपालिका स्थायी घर भई रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजार बस्दै आएका उनी कोठाको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा...

स्थापनाकालदेखीनै रचनात्मक एवम् श्रीजनात्मक कार्यलाई अगाल्दै आइरहेको बागलुङ समाज पोर्चुगल नेपालको कला,सस्कृती ,परम्परा र नेपालित्व झल्काउने अभियानमा तिब्रताकासाथ लागिरहेको छ।त्यस्तै कार्यलाई निरन्तरता दिने उद्देश्यले समाजको अगुवाईमा आगामी चैतै दशैको अबसर पारेर भलिबल प्रतियोगिता, बिबिध सासकृतिक कार्यक्रम सहित लोकदोहोरी प्रतियोगिता हुने...

पोर्चुगलको दक्षिणी क्षेत्र फारोभन्दा पाँच किमी टाढा बेलसामेल भन्ने ठाउँमा कृषि मजदुरको रूपमा कार्यरत धादिङ्ग जिल्ला निवासी तामाङ थर भएका एक नेपालीको दु:खद निधन भएको छ । उनी फिल्डमै काम गर्दा गर्दै सौचालय गएका थिए तर अहिले सिजनको समयमा धेरै...

म पनि सोच्थें पहिले पोर्चुगल युरोपको अलि कमजोर राष्ट्र हो कि भनेर । तर आजकल त्यस्तो लाग्दैन् । संसारका महाशक्ति भनिएका देशहरुमा आज स्वास्थ्य जाँच गर्न नै कठिन स्थिती आईरहेको छ । यो खबर सुनिरहँदा पोर्चुगलमा कार्ड नभएका र यहाँ...

, अलेन्तेजु । पोर्तुगलमा अलेन्तेजु क्षेत्रको साओ तेओतोनिओमा बस्दै आएका दीपक बानियाँको एनआरएनए पोर्तुगलको ब्यबस्थापनमा आज अन्तिम संस्कार सम्पन्न भएको छ । उनलाई अन्तिम श्रद्धाञ्जली दिन एनआरएनए पोर्तुगलका अध्यक्ष तिलक गैरे, अलेन्तेजु क्षेत्रीय अध्यक्ष शिव वाग्ले, जसस उपाध्यक्ष...