पूर्बेली समाज बेल्जियमको अध्यक्षमा कौशल खनाल सर्बसम्मत निर्बाचित
- नमुना नेपाल
- 05 Aug, 2024
इन्दिरा चाम्लिङ बेल्जियम :पूर्वेली समाज बेल्जियमको तेस्रो अधिवेशन एन्त्रोपेनमा सम्पन्न भयो । आजको अधिवेशनले कौशल खनालको अध्यक्षतामा सर्वसम्मत रुपमा निम्न कार्यसमिति सदस्यहरु चयन गरेको छ।
समितिको उपाध्यक्ष : तुंग निरौला
: ज्योति गुरुङ
: कर्ण सुब्बा( सागर )
: बुद्धि बराल
: रतन गुरुङ
महासचिव : मुना ताम्राकार
उपमहासचिव : झुना निरौला
सचिब : नबिन वान्तवा
: रमेश कार्की
कोषाध्यक्ष : माया गुरुङ
सहकोषाध्यक्ष : रुपा लिम्बु
सदस्यहरु : गोपाल दाहाल ( निवर्तमान अध्यक्ष )
: बुद्धि गुरुङ
: सिर्जना बस्नेत
: सबल लामा
: मोना राई
: श्रेया राई
रहेका छन। पहिलो औपचारिक बैठकले अन्य सदस्यहरु तथा सल्लाहकारहरु चयन गर्नेछ।
किरात राई सोसाईटी बेल्जियमको तर्फबाट मोनी राई श्रेया राई, इकु राई र सुबास राई र भबिन्द्र राईलाई सदस्यमा पठाएको छ ।
अध्यक्ष कौशल खनाल तथा उहाँको टिमलाई पूर्बेलीहरूले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन ।
कार्यक्रम निबर्तमान अध्यक्ष गोपाल दाहालको सभापतित्वमा सम्पन्न भएको थियो।
Leave a Reply
Your email address will not be published. Required fields are marked *