:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

गुल्मीको रुपाकोटमा नेपाली संस्कृतीअनुसार यसरी भब्यरुपमा सम्पन्न गरे पुष्करनाथ भण्डारीको चौरासी पुजा

top-news

गुल्मीको रुपाकोटमा भण्डारीहरु एकीकृत भएर नेपाली परम्परा अनुसार पुष्करनाथ भण्डारीको चौरासी पुजा भब्यरुपमा सम्पन्न गरेका छन्।

नेपाली सँस्कृति,परम्परा,एतिहासिक मान्यतालाई पुष्करनाथ भण्डारीको चौरासी पुजाले पुरस्कृत्स गरेको छ।

एउटा व्यक्तिको पुजा भएतापनि त्यो ज्ञानमहायज्ञ जस्तै झल्को दिने पुजाआरधना भएको थियो।

१०००८ स्वामी वीवेकानन्द जी महाराज,१०००८  स्वामी ज्ञानान्द जी महाराजको प्रवचनले उपस्थित भक्तजनहरु मन्त्रमुग्ध भएका थिए।

असोज २४ देखि कात्तिक १ गतेसम्म चलेको सप्ताहमा प्रदेश मन्त्री धनेन्द्र कार्कीको विशेष आतिथ्यता रहेको थियो।चर्चित भजन गायक विष्णु कंडेल सहितको भजन टोलीले उपस्थित भक्तजनहरुलाई विभिन्न भजनहरुमार्फत छमछमी नचाएका थिए।

चौरासी पुजालाई सफल ,व्यबस्थित बनाउन योगदान गर्ने आफन्तजन,शुभेच्छुक  लगायत सम्पूर्ण भण्डारी परिवारप्रती मुरारी भण्डारीले विशेष आभार समेत व्यक्त गरेका छन्।

https://namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *