:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

नेपाल कम्युनिष्ट पार्टी एमालेको मुसिकोट नगर अधिवेशन सम्पन्न ,अध्यक्षमा काफ्ले र सचिवमा कंडेल सर्वसम्मत चयन

top-news

नेपाल कम्युनिष्ट पार्टी एमालेको मुसिकोट नगर अधिवेशन भब्यरुपमा सम्पन्न भएको छ।

नगर अधिवेशनले अध्यक्षमा प्रकाश काफ्ले र सचिवमा रामकृष्ण कंडेललाई सर्वसम्मत चयन गरेको छ।

अधिवेशन गुल्मीको वामीटक्सारमा सम्पन्न भएको थियो।अधिवेशनले ६३ सदस्यीय नगर कमिटी गठन गरेको छ।विभिन्न कलस्टर समावेश गरि  उर्जावान युवा,महिला समेट्दै समिती गठन गरेको हो।

अधिवेशनमा उपस्थित सबैले नवनिर्वाचित कमिटीलाई उत्कृष्ट कार्यको लागि बधाई सहित सफल कार्यकालको लागि शुभकामना दिएका थिए।

https://namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *