:

अन्तर्राष्ट्रिय काभ्रेपलान्चोक सेवा समाज गठन,अध्यक्षमा बेल्जियमका दिनेश उप्रेती

top-news

काभ्रेलीहरुले एकै ठाउँमा भेला भएर अन्तर्राष्ट्रिय काभ्रेपलान्चोक सेवा समाज गठन गरेका छन्।

समाजको अध्यक्षमा बेल्जियमका दिनेश उप्रेती सर्वसम्मत चयन भएका छन् भने महासचिव अमेरिकाका मोहन विष्ट चयन भएका छन्।

हेरौं यसरी निम्नानुसार कार्यसमिति चयन गरिएको छ:

अध्यक्ष - दिनेश उप्रेती(बेल्जियम )
उपाध्यक्ष - शम्भु गौतम(बेलायत)
               दिल लामा(युएइ)
               रबिन्द्र शर्मा(बेलायत)
               मन्जु गिरि (जापान)
          (एक जना पछि मनोनित गरिने)
महासचिव- मोहन विष्ट (अमेरिका)
सचिव- सिरि सत्याल(क्यानाडा)
           बिजय बस्नेत(अस्ट्रेलिया )
           बिनय बुढाथोकि(माल्टा)
           लिला हुमागाइ(साउदि)
      (एक जना पछि मनोनित गर्ने)
कोषअध्यक्ष - यम श्रेष्ठ (नेपाल)
       सदस्यहरु-
अशोक उप्रेती (इटालि)
सुपेन्द्र घिसिङ(जापान)
मिलन शर्मा (बेलायत)
राम प्रसाद मैनालि(स्पेन)
दिनेश गौतम(कोरिया) 
धर्म राज गौतम(कोरिया)
अशिम कोइराला(अस्ट्रेलिया )
सरला अधिकारी महिला सदस्य(बेल्जियम) रहेका छन।

https://namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *