:

जनप्रगतिशील मन्च पोर्चुगलको सातौं अधिवेशन सम्पन्न ,अध्यक्षमा सीता ढकाल सुवेदी

top-news

नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको सातौँ अधिवेशन सम्पन्न भएको छ।

पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न उक्त अधिवेशनबाट अध्यक्षमा धादिङकी सीता ढकाल सुवेदी, महासचिवमा गोविन्द बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन्।

अधिवेशनले २१ सदस्यीय नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको नयाँकार्य समिति गठन गरेको हो।

बरिस्ठ उपाध्यक्षमा नुवाकोटका पुर्ब विद्यार्थी नेता रेशम बस्नेत रहेका छन् । सचिवमा गोविन्द अधिकारी र राजन गिरी, कोषाध्यक्षमा अनिसा पराजुली रहेका छन्।

कार्यसमितिका सदस्यहरुमा सरिता शर्मा, सनमान गोले, रवि अधिकारी, दीपक ढुङ्गाना, लक्ष्मीप्रसाद सुवेदी, नृपेश गिरी, देवराज घिमिरे, सुरज भण्डारी, सुवास पौडेल, जीतकुमारी कुंवर, प्रविण लामिछाने छन्।

त्यसैगरी कार्यसमितिका सदस्यहरुमा गोविन गुरुङ, इन्दिरा कुमारी विक, सोमप्रसाद सुवेदी, पुरुषोत्तम भट्ट, माधव पौडेल, गीता बास्तोला, सुर्य सौगात, सुर्यप्रसाद भण्डारी, विशाल वली, सुवासचन्द्र भट्टराई, सुरेश कुंवर र शम्भुप्रसाद उप्रेती छन्।

अधिवेशनले सल्लाहकारहरुमा अनन्त तिवारी, गोविन्द थापा र दुर्गा पौडेललाई चयन गरेको छ।

https://namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *