:

लमजुङ समाज पोर्चुगलको चौथो अधिवेशन भब्यरुपमा सम्पन्न ,गम्भीरजंग गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन

top-news

लमजुङ समाज पोर्चुगलको चौथो अधिवेशनबाट  गम्भीरजंग गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

अधिवेशन घोषणा सभा तथा तीज दर कार्यक्रममा आइतबार नयाँ कार्यसमिति घोषणा भएको हो । लिस्बनमा आयोजित घोषणासभा सहितको तीज साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार मिलन लामा, अनु गुरुङ लगायतले भव्य सांगितिक प्रस्तुति दिएर सहभागीहरुलाई रमाइलो माहोलमा नचाएका थिए ।

समाजको चौथो अधिवेशनबाट सर्वसम्मत रूपमा छनौट भएको नयाँ कार्यसमिति निम्न बमोजिम छ :-

अध्यक्ष : गम्भीरजंग गुरुङ  

वरिष्ठ उपाध्यक्ष : देवी घिमिरे  

उपाध्यक्ष : कुमार घले  

उपाध्यक्ष : समीर गुरुङ्ग   

उपाध्यक्ष : सुरेश कुँवर 

सचिव  : सुधीर भट्ट  

सह सचिव : विश्वविनोद  घिमिरे     

कोषाध्यक्ष :  लक्ष्मी गुरुङ  

सह-कोषाध्यक्ष : हरि गुरुङ्ग  

युवा तथा खेलकुद संयोजक : चोकप्रसाद गुरुङ्ग

साँस्कृतिक संयोजक : सूर्यमान गुरुङ्ग

सदस्य  : काशी तामाङ 

सदस्य  : मीन गुरुङ्ग  

सदस्य : राज गुरुङ  

सदस्य : शोभित पोख्रेल 

सदस्य : सुरज गुरुङ्ग 

सदस्य : हरि अधिकारी 

सदस्य : संकल्प गुरुङ 

सदस्य : बबिता तामाङ 

सदस्य : धन बहादुर तमाङ 

सदस्य : सपना रानाभाट

https://namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *