:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमले किरात राई र लिम्बु समाजलाई बनायो मातृ संस्था

top-news

नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमले अन्तरकृया र आन्तरिक अन्तरसँस्था सुद्धिकरण कार्यक्रम सम्पन्न गरेको छ।

हिजो लुभेन बेल्जियममा महासँघ केन्द्रीय उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख बुद्ध घर्तिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

प्रमुख अतिथी घर्तिले संयुक्त राष्ट्र संघले घोषणापत्र जारी गर्दे स्थानीय आदिवासीहरूल् आत्मनिर्णयको अधिकारलाई प्रदत्त गरेको बताऊनु भयो।

आदिवासीको थातथलोमा स्वतन्त्रतापूर्वक जानकारी सहितको मन्जुरीनामा हुनु पर्ने बताऊनु  भयो।
नेफिन बेल्जियम अध्यक्ष बिरमान मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफिन पोर्चुगलका अध्यक्ष कुमार मगर बिशेष अतिथी रहनु भएको थियो।

अन्तरकृया र अन्तरसंस्था सुद्धिकरण कार्यक्रममा मातृ संस्थाहरू पाशा पुच बेल्जियम अध्यक्ष सूर्य नारायण श्रेष्ठ , तमु समाज अध्यक्ष होम गुरुंग ,मनिष तमु, बिश्व मगर संघ अध्यक्ष लोक राना ,तामांग समाजका प्रमुख संरक्षक अनिता लामा , किरात राई सोसाईटी अध्यक्ष इन्दिरा चाम्लिंग , किरात याक्थुम चुम्लुंग अध्यक्ष बदन योंगहांग,उपाध्यक्ष पेमावती लिम्बू लगायतले आआफ्ना भनाईहरू राखेका थिए।

अन्तरसंस्था सुद्धिकरणको क्रममा प्रमुख अतिथी बिदेश बिभाग इन्चार्ज बुद्ध घर्तिले किरात राई सोसाईटी र याक्थुम चुन्लुंगले महासंघको केन्द्रीय मातृसंस्थाबाट सम्बन्धन प्राप्त गरेकाले बेल्जियममा आबद्ध गर्न निर्देशन दिनु भएकाले हिजैबाट लागु हुनेगरी बेल्जियम नेफिनमा आबद्ध भएको घोषणा गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई ,स्तंभकार दिल निशानी मगर , जातिय संस्थाका पूर्ब अध्यक्षहरू ओमराज तमु , मार्के मगर  ,बिमल सुब्बा ,नेका बेल्जियम सभापति सुवास गुरुंग , नेजप्रमन्च मह्सचिब कल्पना मगर , ललित जुग्जाली , कला लिम्बु , कर्ण सुब्बा , रबिन राई ,डम्बर लिम्बु लगायतले मन्तब्य दिएका थिए।

https://namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *