:

तामाङ समाज पोर्चुगलको आयोजनामा ल्होछार साँझ हुने

top-news

तामाङ समाज पोर्चुगलले मन्जुश्री सम्वत् २८६० को अवसरमा सोनाम ल्होछार साँझ-२०२४ को भव्य आयोजना गर्ने तयारी सुरु गरेको छ।

आगामी फेब्रुअरी ११ तारिख लिस्वनमा आयोजना हुने साँस्कृतिक कार्यक्रममा चर्चित गायक विजय लामा सहित पोर्चुगलका गायक/गायिका, नृत्यागानाहरुको प्रस्तुति रहने आयोजकहरुले  जानकारी दिएका छन् ।

   Date: 11 Feb 2024

Time: 1:00pm to 11:00pm

Venue: Alameda Mahatma Gandhi 1600-500 Lisbon

https://namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *