:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलको भेला भब्यरुपमा सम्पन्न ,अध्यक्षमा इमान सिङ तामाङ सर्वसम्मत

top-news

नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलको भेला भब्यरुपमा सम्पन्न भएको छ।  शनिवार सम्पन्न भेलाले अध्यक्षमा इमान सिङ तामाङलाई  सर्वसम्मतरुपमा चयन गरेको छ।

नेपाल राष्ट्रिय तामाङ् घेदुङ नेपालका केन्द्रीय सदस्य,एनआरएन पोर्चुगल ऊपाध्यक्ष तथा तामांग समाज पोर्चुगल निवर्तमान अध्यक्ष सुजन लामाको उपस्थितीमा ४५ सदस्सीय नेपाल राष्ट्रिय तामाङ् घेदुङ पोर्चुगलको नयाँ कार्यसमिति चयन भएको छ ।

सर्बमान्य सागर योञ्जनको संयोजकत्वमा भद्र भलाद्मी , अग्रज र सम्पूर्ण पोर्तुगलका तामाङ्हरुको हिजो बसेको भेलाबाट इमान सिङ तामाङको अध्यक्षतामा उक्त नयाँ कार्यसमिति गठन भएको हो।



नेपाल राष्ट्रिय तामाङ घेदुङ (संघ) पोर्चुगलको नवनिर्वाचित कार्यसमितिको  बरिष्ठ उपाध्यक्षमा  प्रेम गोम्जा, महिला उपाध्यक्षमा निशा तामाङ, उपाध्यक्षहरुमा क्रमशः  सबिना मनाङथेन,  फुर्बा सिङ दोङ लामा, युवराज लामा,  पासाङ लामा, सोनाम लामा रहेका छन् ।

त्यसैगरी  महासचिवमा  राजु लामा मोक्तान, सचिव : निर्मला तामाङ बज्यु सह सचिवमा  पुनम तामाङ, कोषाध्यक्षमा सागर योञ्जन लामा, सह- कोषाध्यक्षमा म्लाङ सिङ तामाङ, युवा संयोजकमा  बिकाश लामा, सह-युवा संयोजकमा लोप्साङ लामा, सास्कृतिक संयोजकमा बिशाल तामाङ रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमशः सबी लामा लोप्चन, सेर बहादुर तामाङ , बिरेन तामाङ , लक्ष्मी तामाङ , नरजङ तामाङ , बिल मोक्तान , लमिन तामाङ , सुनिल लामा , बुद्धि तामाङ , सुनबिर लामा , साङ दोर्जे लामा , दावाङ लामा , समिर वाईवा , बिशाल तामाङ सयांङतान , सन्जु मोक्तान , सम्झना तामाङ , सुरेश पाख्रिन , उदाश तामाङ , सोम बहादुर तामाङ , सोमिला लामा बल , राजेश लामा , सुर्य लो तामाङ , नानु मोक्तान , अलिना तामाङ , जित बहादुर तामाङ , मिन तामाङ , दिपक दोङ , रोमीला तामाङ , बिध्या सागर लामा रहेका छन् ।

https://namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *