वेस्ट इन्डिजसँगको टी–२०आई शृंखला अन्तर्गत नेपाल उत्साहका साथ खेल मैदानमा उत्रने

वेस्ट इन्डिजसँगको टी–२०आई शृंखला अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दै छ। शारजाह क्रिकेट रंगशालामा बेलुकी नेपाली समयअनुसार सवा ८ बजे खेल सुरु हुनेछ।

यसअघि पहिलो खेलमा नेपालले ऐतिहासिक जित निकालेको थियो। नेपालले पहिलो खेलमा वेस्टइडिण्डजलाई १९ रनले हराएको थियो। नेपाल आजको खेल पनि जितेर एक खेल अगावै शृंखला जित्ने दाउमा छ। मंगलबार अन्तिम खेल हुनेछ।

Share
Scroll to Top