गृहपृष्ठ खेलकुद

कोरोना भाइरसका कारण युरोपियन फुटबल प्रतियोगिता (युरोकप) तथा दक्षिण अमेरिकामा हुने कोपा कप एक वर्षका लागि स्थगित भएका छन् । मंगलबार युरोपियन फुटबल महासंघ (युइएफए) को आपत्कालीन बैठकले आसन्न युरोकप २०२० प्रतियोगिता २०२१ का लागि सारेको हो । मंगलबार भिडियो...

संस्कृति संरक्षण मंच बागलुङको आयोजनामा कॉडेबास बजारमा सम्पन्न खुल्ला फुटवल प्रतियोगितामा बुटवलको एकता युवा क्लब प्रथम भएको छ।ललितपुरको भरसिटि क्लब द्वितिय भएको छ।प्रथम पुरस्कार पचहत्तर हजार उन्नाईस,कप,मेडल र प्रमाण पत्र द्वितिय पुरस्कार पैंचालिस हजार,कप,मेडल र प्रमाण पत्र,सान्त्वना हुने दुई टिम...

केशव नेउपाने, अल्गार्भ, पोर्तुगल । गैह्र-आवासिय नेपाली संघ, क्षेत्रिय समन्वय परिषद्, अल्गार्भको आयोजनामा Complexo Desportivo de Monte Gordo नामक खेल मैदानमा यही २५ जनवरी २०२० शनिवारका दिन “NRNA-RCC, Algarve Cup, Footbal Tournament 2020” Monte Gordo मा सम्पन्न भएको छ। पोर्चुगलका...

बुटवल । प्रदेश ५ सरकारले हालै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद ९साग०का बिजेता खेलाडीलाई सम्मान गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सागमा सहभागी बिजेतालाई प्रोत्साहन स्वरुप नगदसहित सम्मान गर्ने निर्णय गरेको हो । सागमा सहभागी भएका प्रदेश ५...