पोर्चुगलमा महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती भव्य रूपमा सम्पन्न, कृषि साहित्यमा विशेष विमर्श
पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती भव्य रूपमा मनाइएको छ। ‘कृषि र साहित्य…










