बुटवल उपमहानगरले भन्यो : ‘कुहिएको मासुबाट बिरयानी बनाएको’ होइन, सरसफाईमा मात्रै केही समस्या हो
बुटवल । बुटवल उपमहानगरले बुटवलको नेपालगन्जरोडमा सञ्चालित हैदरावादी बिरयानी सेन्टरले ‘कुहिएको मासुबाट बिरयानी बनाएको’ भनेर गरिएका मिडियाबाजी गलत भएको भन्दै…