प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय अधिवेशन भोलिदेखि काठमाडौमा : बंशजको नागरिकताको निरन्तरता र प्रवासी श्रमिक हकहितको एजेन्डासहित प्रभु थापा अध्यक्षको प्रत्याशी
युरोप । लामो संगठनात्मक अनुभव, राजनीतिक संघर्ष र सामाजिक सेवाबाट खारिएका नेता प्रभुराम थापा प्रवासी नेपाली मञ्चको नेतृत्वका लागि अध्यक्ष…










