फुलहरुले सजिएको रमणीय स्थल रोल्पाको जलजला

रङ्गीचङ्गी फूलहरूले सजिएको रोल्पा जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल जलजला ।

ठुलो क्षेत्रफलमा फैलिएको जलजलालाई रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र थबाङ गाउँपालिकाले घेरेका छन् ।

तस्बिर : कुलदीप न्यौपाने/रासस

Share
Scroll to Top