गुन्डागर्दी गर्ने राजु गोर्खाली काठमाडौंमा पक्राउ

गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले बैंकिङ कसुरको आरोपमा गोर्खालीलाई पक्राउ गरेको हो।

सिन्धुपाल्चोकका गोर्खाली यसअघि पनि विभिन्न आपराधिक घटनामा पक्राउ परिसकेका छन्।

Share
Scroll to Top