घरमै कुटीए पुर्व प्रधानमन्त्री देउवा र पत्नी आरजु राणा

देउवा दम्पती आन्दोलनकारीबाट कुटिए।
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती आन्दोलनकारीबाट कुटिएका छन् ।

उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।

देउवाको शरीरबाट रगत बगिरहेको र उनलाई सहयोगीले उद्धार गरिरहेको भिडियो सार्वजनिक भएको छ।

Share
Scroll to Top