गुल्मीको प्रसिद्ध धार्मिक स्थल कोटेश्वर महादेव मन्दिरमा बृहत् धार्मिक अनुष्ठान तथा भण्डारा कार्यक्रम हुने,सम्पूर्ण श्रद्धालु भक्तहरूलाई उपस्थितिका लागि विशेष अपिल

गुल्मीका विभिन्न धार्मिक स्थल मध्ये अग्रस्थानमा आउने नाम हो:त्रीवेणी कोटेश्वर महादेव मन्दिर।यसको आफ्नै ऐतीहासिक,पुरातात्त्विक र धार्मिक महत्व छ।वरिपरि प्राकृति हराबरा,मन्दिरबाट देखिने झरना,तलबाट बग्ने गिदिखोला अनुपम सौन्दर्यले भरिएको धार्मीक स्थल कोटेश्वर महादेव मन्दिर।

यसको महिमा सायदै २-४ शब्दमा वर्णन गरेर अपुर्ण होला।यहीँ पवित्र धार्मिक स्थल कोटेश्वर साउनको २५ गते अन्तिम सोमबार विशेष धार्मिक अनुष्ठान,पुजा,आरधना गर्ने कार्यक्रम राखिएको छ।

सांस्कृतिक कार्यक्रम सहित सम्मान कार्यक्रम रहेको हुँदा सम्पूर्ण गुल्मीवासीहरुलाई उपस्थितिका विशेष अनुरोध पनि गरिएको छ।खासगरी पछिल्लो समय धार्मिक महत्वलाई उजागर ,पर्यटकिय स्थलको रुपमा रुपान्तरण गर्न व्यापक प्रचार -प्रसार गरिएको छ।

यसको मुख्य भुमीका जय-जय कोटेश्वर समुहले गरेको देखिन्छ।सो समुहका संयोजक तुलाराम तिवारी (राजा),किरण खरेल लगायतको टिमले सामाजिक संजाल का माध्यम मार्फत व्यापक प्रचार -प्रसार गरेका छन्।

अर्कोतर्फ विभिन्न समितिहरु निर्माण गरेर यसको तिव्र विकाशका लागि सम्पूर्ण आँपचौरबासी एकजुट भएका छन। मिमियाफाँटमा रहेको लक्षमी नारायण मन्दिर,बाटोमा रहेको एतिहासिक महत्त्व बोकेको घैटे आँप लगायत सो क्षेत्रको गरिमालाई थप उचाईमा पुर्याएका छन्।

कार्यक्रम संयोजक 🙏 🙏 💐
१-डिलराज अर्याल (तल्लाफाँट )-9857064528
२- रूद्र खरेल ( तल्लाफाँट )-9867535391
३-दुर्गादत्त खरेल (आँपचौर )-9867338219
४-तुलसी राम खरेल (आँपचौर )-9869852840
५-पारिश्वर खरेल (मिमिया )-986444304
६-लिलामणि अर्याल ( तल्लाफाँट)-9857073493
७- लोकराज सापकोटा ( आँपचौर )-9847506279
८-साबित्रा खरेल ( आँपचौर ) -9819499003
९-गोबिन्द खरेल ( आँपचौर ) -9867162410
१०-भागिरथ खरेल ( आँपचौर )-98570 78215
११-लिली भट्टराइ ( गरिमा )काठमाण्डौ -9840099266
१२-यज्ञमूर्ती खरेल ( काठमाण्डौ )-9847690210
१३-किरण खरेल ( जापान )-+81 70 4707 0137
🙏 💐 पुजा व्यवस्थापन तथा विविध सम्पर्क 🙏 💐
मन्दिर पुजारी डिल्लीराज सापकोटा -986-5262505

Share
Scroll to Top