नेपाल पत्रकार महासंघ युरोप शाखाले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ।
बडा दशै,शुभदिपावली तथा छठ पर्वको अवसर पारेर सो कार्यक्रम गर्न लागिएको हो।
कार्यक्रम युरोपको समयअनुसार ३:३० मा भर्चुल माध्यम मार्फत सुरु हुने सस्थाका अध्यक्ष केजीन राईले जानकारी दिए।
कार्यक्रममा विभिन्न देशमा क्रीयासिल पत्रकार ,बुद्धिजीवी ,समाजसेवी व्यबसायी लगायतको उपस्थिति रहने जनाईएको छ।
