सहकारी ठगी प्रकरणमा छविलाल जोशी धरौटीमा रिहा

सहकारी ठगी प्रकरणमा कारागारमा रहेका तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी रिहा भएका छन् ।
जोशीले एकमुष्ट ३ करोड बैंक जमानत बुझाएपछि आइतबार रिहा भएका हुन्।


आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लिराम शर्मा अर्यालको एकल इजलासले धरौटीमा छोड्ने आदेश दिएको थियोे ।

थुनाबाहिर बस्न पाउनु भनी उनले दिएको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत, बुटवलले मिसिल पुनः जिल्लामै फिर्ता पठाउने आदेश दिएको थियो।

Share
Scroll to Top