गृहपृष्ठ Uncategorized

युरोप भित्रका जनसम्पर्क समितीका सभापतीहरूको बैठक बसेर सामुहिक निष्कर्ष निकाल्दै युरोप महामन्त्री गंगाधर गौतमलाई पत्र लेख्दै अधिवेशन केही दिन पर सार्न अनुरोध गरेका छन्। यसै हप्ता जुम प्रविधी मार्फत युरोप स्थित नेपाली जनसम्पर्क समितीका सभापती हरूको बैठक सम्पन्न भएको थियो।...

गैरआवासीय युवाको पहिचान सामाजिक, राष्ट्र निर्माणमा युवा अभियान” भन्ने नारा लिएर युरोप क्षेत्रका ५ वटा एनसीसीका युवा संयोजकहरुको साथमा सामाजिक क्रियाकलापमा हातेमालो गर्दै आज डिसेम्बर १९ तारिख शनिबारका दिन भर्च्युअल रुपमा कार्यक्रम सम्पन्न भएको छ। युवा तथा खेलकुद मन्त्री माननीय...

प्रसूति व्यथाले च्यापेको लामो समयपछि धौलागिरि अस्पताल पुगेकी पर्वतकी एक महिलाले शरीर जोडिएका दुई शिशुलाई जन्म दिएकी छ। पर्वतको फलेवास नगरपालिका–२ कुर्घाकी २८ वर्षीया महिलाले धौलागिरि अस्पतालमा आज शरीर जोडिएका शिशुलाई जन्म दिएकी हुन्। प्रसूति व्यथा लागेपछि महाशिला गाउँपालिकाको लुंखुदेउरालीमा...

प्रसूति व्यथाले च्यापेको लामो समयपछि धौलागिरि अस्पताल पुगेकी पर्वतकी एक महिलाले शरीर जोडिएका दुई शिशुलाई जन्म दिएकी छ। पर्वतको फलेवास नगरपालिका–२ कुर्घाकी २८ वर्षीया महिलाले धौलागिरि अस्पतालमा आज शरीर जोडिएका शिशुलाई जन्म दिएकी हुन्। प्रसूति व्यथा लागेपछि महाशिला गाउँपालिकाको लुंखुदेउरालीमा...

नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघ CTVT लुम्बिनी प्रदेश समिति गठन भएको छ।नेविसंघ केन्द्रको निर्देशन अनुसार सुर्यनारायण बटाला क्षेत्रीको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरिएको प्रदेश समितिले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ। समितिमा २ उपाध्यक्ष ,एक सचिव ,२ सह-सचिव...

चर्चित हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। कात्तिक १० गते सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएका गजुरेलको अवस्था गम्भीर बन्दै गएपछि विहीबार आईसियुमा सारिएको छ। बुधबार थप उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएका उनलाई विहीबार आईसियुमा...

जनकपुरधाम उपमहानगरपालिका–७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सबैला नगरपालिका घर भई जनकपुरधाममा डेरा गरी बस्ने राम्रोसँग बोल्न नसक्ने फरक क्षमता भएकी बालिकालाई...

नेपालमा आइतबार २ हजार ८२४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४...

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका छन्। राष्ट्रपति कार्यालयले बुधवार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको नियुक्ति, जिम्मेवारी हेरफेर गरी मन्त्रीपरिषद् गठन गरेको जनाइएको छ। पुनर्गठित मन्त्रीपरिषदमा अर्थमन्त्रीको जिम्मेवारी नेकपा महासचिव विष्णु पौडेललाई दिइएको छ भने...