गृहपृष्ठ Banner News1

जनकपुर , प्रदेश दुई सरकारद्धारा गठित दलित विकास समितिका कार्यकारी उपाध्यक्ष रामप्रवेश बैठाले एक दलित महिला माथि गाली गलौज गरि फेरि विवादमा फसेकाछन । प्रदेश २ सरकारले केही महिना महिला दलित शसक्तिकरण ऐन कार्यवन्यन गराउनका लागि बनाएको दलित विकास समिति...

पोल्याण्ड/एनआरएनए पोल्याण्डको २०२१-२०२३ को लागि पंजीकृत सदस्यता शुल्कमा पुनर्विचार गर्दे घटाएको छ। एनआरएनए पोल्याण्डका महासचिव कविन्द्र सुवेदी "अन्य देशहरुको तुलनामा हामीले निर्धारण गरेको शुल्क केही बढि नै देखियो त्यसैले हिजो साँझनै समितिको बैठक बसेर सदस्यता शुल्क घटाएका छौं,शुल्क घटाइएको परिमार्जनसहित...

प्रवासी नेपाली मञ्च पोल्याण्डले गैरआवासीय नेपाली संघ पोल्याण्डको पंञ्जीकृत सदस्यता शुल्क घटाउन माग गरेको छ। प्रवासी नेपाली मञ्च पोल्याण्डका महासचिव मिनबहादुर पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा संघले तोकेको पंञ्जीकृत सदस्यता शुल्क १००(एक सय)ज्लोती तोकेकोमा गम्भीर आपत्ति रहेको जनाएको छ। विज्ञप्तिमा अन्य यूरोपको...

सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकजुट बनेर कोरोना महामारीविरुद्ध लड्न सबैलाई आह्वान गरेका छन्। बालुवाटारमा शुरू भएको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको सर्वदलीय बैठकमा उनले कोरोना भाइरस संक्रमणको महामारी साझा समस्याका रूपमा देखिएकाले एकजुट भएर लड्नुपर्ने अवस्था आएको बताए।प्रधानमन्त्री...

टिकट ठगिको आरोप लागेका एनआरएनए पोर्चुगलका निवर्तमान कोषाध्यक्ष बिक्रमजंग कुँवरले पोर्चुगल प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। केही दिन अगाडि १२ जना युवा नेपाल जाने क्रममा लिस्वन एयरपोर्टबाट फर्काइएपछि ठगी बिषय सार्वजनिक भएको थियो। उनले चलाइरहेको लक्ष्मी ट्राभल्स अहिले प्रहरीको निगरानीमा...

अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको फेडेक्सको कार्यालयमा भएको उक्त गोलीकाण्डमा अरु धेरै व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीहरुले एक व्यक्तिले स्वचालित बन्दुकबाट गोली...

नेपाल पत्रकार महासंघ युरोप शाखाले आयोजना गरेको नयाँ बर्ष २०७८ को पत्रकारहरु र सामाजिक अभियन्ताहरु बीच परिचयात्मक तथा शुभकामना कार्यक्रम बैशाख १ गते अप्रिल १४ तारिखका दिन सम्पन्न भएको छ। प्रमुख अतिथि नवनिर्वाचित केन्द्रिय अध्यक्ष विपुल पोख्रेल र केन्द्रिय सचिव...

एमाले संस्थापन पक्षलाई चुनौती दिँदै समानान्तर समिति गठन गरिरहेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहसँग एकताको सम्भावना करिबकरिब सकिएको अध्यक्ष केपी ओली पक्षले जनाएको छ। पार्टीभित्र आन्तरिक संघर्षमा जुटेको खनाल–नेपाल पक्षका पछिल्ला अभिव्यक्ति र गतिविधिले गर्दा एकता कायम राख्नुको औचित्य नभएको र...

नेपाली महिला समाज पोर्चुगलले प्रथम अधिवेशन गर्ने भएको छ । अप्रिल ११ मा अनलाईन मार्फत बसेको कार्य समिति तथा सल्लाहकार समितीहरूको बैठकले यही आगामी मे 23 तारीख को दिन अधिवेशन गर्ने निर्णय गरेको हो। विश्व महामारीको रूपमा फैलिरहेको कोभिड -१९...