कैलालीका कलेलले पोर्चुगलबाट रोनाल्डोको हस्ताक्षरयुक्त टिसर्ट बेचेर प्रधानमन्त्री राहात कोषमा सहयोग
सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला, गौरीगङ्गा नगरपालिका–८, बढैपुर घर भई विगत चार वर्षदेखि पोर्तुगलमा बस्दै आउनुभएका राज कलेलज्यूले मानवीय सेवाको प्रेरणादायी…










