गुल्मीको प्रसिद्ध धार्मिक स्थल कोटेश्वर महादेव मन्दिरमा बृहत् धार्मिक अनुष्ठान तथा भण्डारा कार्यक्रम हुने,सम्पूर्ण श्रद्धालु भक्तहरूलाई उपस्थितिका लागि विशेष अपिल
गुल्मीका विभिन्न धार्मिक स्थल मध्ये अग्रस्थानमा आउने नाम हो:त्रीवेणी कोटेश्वर महादेव मन्दिर।यसको आफ्नै ऐतीहासिक,पुरातात्त्विक र धार्मिक महत्व छ।वरिपरि प्राकृति हराबरा,मन्दिरबाट…










